काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठानले मधुमेहले आँखामा पार्ने असरबारे सचेतना जगाउने उद्देश्यले सचेतना सप्ताह मनाएको छ। विश्व मधुमेह दिवसको अवसर पारेर ‘मधुमेह सेवाको पहुँचः अहिले नभएर कहिले?’ भन्ने मूल नाराका साथ प्रतिष्ठानले २८ कात्तिकदेखि ४ मंसिरसम्म सचेतना सप्ताह मनाएको हो। सचेतना सप्ताहमा प्रतिष्ठानले प्रतिष्ठानका शाखा, सामुदायिक आँखा अस्पताल र आँखा केन्द्रहरुमा निःशुल्क मधुमेहका बिरामीलाई उपचार […]