प्राथमिक आँखा उपचार सेवा स्थानीय तहसम्म पुर्‍याउने सरकारको योजना

काठमाडौं । नेपालमा उच्च तथा मध्यम स्तरको आँखा उपचार सेवा विस्तारमा प्रगति भए पनि प्राथमिक आँखा उपचार सेवामा प्रगति हुन सकेको छैन । सरकारले उच्च तथा मध्यम स्तरको आँखा उपचारमा प्रभावकारी सेवा दिइरहेको बताउँदै आए

सम्बन्धित सामग्री

कर्णालीमा आँखा उपचार सेवा विस्तार गर्न तिलगंगा र कर्णाली प्रतिष्ठानबीच सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ। कर्णालीमा आँखा उपचार सेवा विस्तारसँगै अध्ययन र अनुसन्धानका लागि दुवै प्रतिष्ठानबीच सम्झौता भएको हो।

कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगङ्गा आँखा …

डाक्टर रुईतले थाले आफ्नै जन्मगाउँमा आँखा उपचार सेवा

दुनियाँले ‘दृश्यका देवता’ भनेर चिन्ने डाक्टर रुईतसगँ नेपाल सहित विश्वका विभिन्न देशमा पुगेर आफ्नै हातले १ लाख ८० हजार भन्दा बढी आँखा रोगीको शल्यक्रिया तथा उपचार गरेको अनुभव छ।...

दार्चुलामा संचालित आँखा शिविरमा तीन हजार चार सय बढीले सेवा लिए

जिल्लाको गोकुलेश्वर, पस्ति र खलंगा गरी ३ स्थानमा संचालित शिविरहरुमा जम्मा ३४३५ जनाले आँखा उपचार सेवा लिएका छन्।

तिलगंगा आँखा प्रतिष्ठानले बढायो आँखा उपचार सेवा

काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानले अतिरिक्त आँखा उपचार सेवाको अवधि बढाएको छ। गत वर्षदेखि सुरु भएको यो सेवालाई सहज बनाउन थप समय थपेको अस्पतालले जनाएको छ । पहिला यो सेवाको लागि विहान ८ बजेदेखि दिउँसो ३:३० बजेसम्म यो सेवा दिइन्थ्यो भने अहिले यो बिहान ८ देखि साँझ ५ बजेसम्मको लागि गरी २ घण्टा थप गरेको […]

आँखा उपचार सेवा ग्रामीण स्थानसम्म पुर्‍याउनुपर्छ: प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालमा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको बताएका छन्।...

कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सेवा विस्तार

कर्णाली प्रदेश अस्पतालमा अबदेखि आँखाको उपचार पनि हुने भएको छ। आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आँखा उपचार सेवाको शुभारम्भ गरेका छन् । सेवा विस्तारसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुको सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अस्पतालमा आँखा उपचार सेवाका लागि दुई जना आँखा रोग विशेषज्ञ डाक्टरसहित तीन जनाको टिम रहेको छ । बाहिर बिरामीलाई पठाउँदा दुःख हुने गरेको थियो । खड्का भन्छन्,‘ अस्पतालमै भर्ना भएका बिरामीहरु

कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सेवा सुरु

सुर्खेत - कर्णाली प्रदेशमा आँखा उपचार सेवा सुरु गरिएको छ । प्रदेश अस्पतालका अनुसार आजदेखि आँखा उपचार सेवा सुरु गरिएको हो । आँखा उपचार सेवा सुरु गरेसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुलाई सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।  अस्पतालका निर्देशक डा. डम्मर खड्काले आँखा रोगको विभाग सुरुवात गरेर उपचार सुरु गरिएको जानकारी दिनुभयो । बिरामीहरुको आँखाको उपचारका लागि छुट्टै बाहिर पठाउनुपर्ने बाध्यता रहे पनि अबदेखि समान्य उपचार यही गर्न सकिने उहाँको भनाइ छ । अहिल...

लमजुङको सुन्दरबजार अस्पतालमा निःशुल्क आँखा उपचार सेवा सुरु

लमजुङ, पुस ९–लमजुङको सुन्दरबजार नगरपालिका–७, मा रहेको सुन्दरबजार अस्पतालमा निःशुल्क आँखा उपचार सेवा सुरु भएको छ ।  जिल्लाको एकमात्...