तिलगंगा आँखा प्रतिष्ठानले ‘मधुमेह सेवाको पहुँच : अहिले नभए कहिले भन्ने’ भावका साथ मधुमेहको आँखामा असरसम्बन्धी सचेतना सप्ताह विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रमअन्तर्गत मधुमेहबाट आँखामा असरसम्बन्धी जनचेतना फैलाउन अस्पतालको हाताभित्र जानकारीमूलक...