काठमाडौं । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण शाहको नाम राख्न माग गरेका छन् । राष्ट्र निर्माता निर्माता पृथ्वीनारायण शाहलाई राज्यकोतर्फबाट दिइने सम्मानमा कुनै कञ्जुस्याइँ गरिन नहुने भन्दै उनले यस्तो