काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले पृथ्वीनारायण शाह राजसंस्था नमान्ने गणतन्त्रवादीका पनि राष्ट्रनिर्माता भएको बताएका छन्। पोखरामा पृथ्वीनारायण शाहको प्रतिमा हटाएको घटनालाई लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस राखेर उनले यस्तो बताएका हुन्। उक्त उक्त घटना दुःखद, निन्दनीय र आपत्तिजनक भएको उल्लेख गर्दै राष्ट्रनिर्माताको सम्मानमा कञ्जुस्याइँ गर्नेहरु आखिर कसको प्रयोजनमा, कसको हितमा काम गर्दैछन् भनेर […]