पृथ्वीनारायण शाह राष्ट्रनिर्माता हुन् भन्नेमा द्विविधा पाल्नुहुन्नः प्रकाशचन्द्र लोहनी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले बडामहाराजाधिराज पृथ्वीनारायण शाह राष्ट्रनिर्माता हुन् भन्नेमा द्विविधा पाल्न नहुने बताएका छन्। पृथ्वीनारायण शाहलाई कसैले ‘युद्ध सरदार’ भनेर गल्ती गरिरहेको उनले बताए। काठमाडौँमा बुधबार आयोजित राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले भने, ‘युद्ध सरदारले केवल लुट्छन्, राष्ट्रनिर्माण गर्दैनन्। पृथ्वीनारायण शाहले […]