पौष २७ गते नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनको स्मरण गरियो । ती महान् व्यक्ति पृथ्वीको बलिदानले नेपालको एकीकरण सम्पन्न भई नेपाल राष्ट्र बन्यो । आज हामीले नेपाली भई बाँच्ने अवसर पाएका छौं । पृथ्वी तथा उनकोे वीर गाथा र अद्वितीय योगदानलाई कोटीकोटी नमस्कार छ । प्राचीनकालको हिमवत् खण्ड नेपाल भगवान् पशुपतिनाथद्वारा संरक्षित र ‘ने’ मुनिद्वारा […]
The post पृथ्वीनारायण शाह र ‘सिमाना खोज्दै’ appeared first on राजधानी राष्ट्रिय दैनिक.