इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित भएको छ।जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो।यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्वपूर्ण उपलब्धीका रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ।इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहँदै आएको थियो।राजधानी सार्नेसम्बन्धी अवधारणा विगतमा केही पूर्वराष्ट्रपतिले पनि उठाउँदै आएका थिए।जाकार्ताको जनसंख्या अत