अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने कानुन पारित

१३ फागुन, काठमाडौं । फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको छ । यो कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले कडा विरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो प्लेटर्फममा अष्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयर गर्न प्रतिबन्ध लगाएको […]

सम्बन्धित सामग्री

फेसबुक ह्याक गरी पीडितका आफन्तसँग रकम ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा

काठमाडौं : सामाजिक सञ्जाल फेसबुक ह्याक गरी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० मंगलबारे डाँडा बस्ने २० वर्षीय किरण पाठक रहेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक ह्याक गरी पीडितका साथी, आफन्त तथा सहकर्मीलाई ठगी गरेको प्रहरीले जनाएको छ।…

साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै

कास्की, ६ भदौ । पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे । यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिए […]

साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै

कास्की । पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे । यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिए । कुराकानीकै […] The post साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

फेसबुक ह्याक गरी रकम मागेपछि…

पाेखरा- पोखरा महानगरपालिका-१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो। ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे। यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिए। कुराकानीकै क्रममा मोबाइल बैंकिङ एप्स […]

फेसबुक ह्याक गरेर रकम माग्ने व्यक्ति पक्राउ

विभिन्न व्यक्तिहरुको फेसबुक ह्‍याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्वरे नगरपालिका-१० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारण लगायत उच्चपदस्थ व्यक्तिहरुका फेसबुक आइडि ह्याक गरी आइडीको दुरुपयोग गरी आइडिमा भएका साथीहरुसँग विभिन्न बहाना बनाई विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई...

फेसबुक ह्याक गरी रकम ठगी गर्ने पक्राउ

विभिन्न व्यक्तिहरुको फेसबुक ह्‍याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–१० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।  सर्वसाधारण लगायत...

फेसबुक ह्याक गरी रकम ठगी गर्ने पाठक पक्राउ

काठमाडौँ– फेसबुक ह्याक गरी रकम ठग्ने एक किशोर पक्राउ परेका छन् । प्रहरीले भक्तपुरबाट सोमबार मोरङ पथरी शनिश्चरेका १८ वर्षीय किरण पाठकलाई पक्राउ गरेको हो । सर्वसाधारणलगायत उच्चपदस्थ ब्यक्तिहरुको समेत फेसबुक आईडी ह्याक गरी बिभिन्न बाहाना बनाई आफूलाई अर्जेन्ट समस्या परेको देखाई बिभिन्न खातामा पैसा पठाउन लगाए ठगी गरेको आरोपमा उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको […]

सिडिओको नक्कली फेसबुक बनाएर रकम माग !

कञ्चनपुर– कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ। प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो। ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको पाइएको छ,’ प्रजिअ महतोले भने, ‘पैसा माग गरेको कुरा धेरै जनाले स्क्रिन […]

कलाकारहरूकाे फेसबुक आईडी ह्याक गरेर उनीहरूका साथीसँग रकम असुल्ने एक पक्राउ

काठमाण्डाै – चलचित्र क्षेत्रका कलाकारहरूको फेसबुक आईडी ह्याक गरेर उनीहरूका साथीहरूसँग रकम असुल गर्ने पर्साका एक १४ वर्षीय बालक पक्राउ परेका छन् । चलचित्र कलाकारको फेसबुकमा अनधिकृत पहुँच राखेर ह्याक गरी उनीहरूकै साथीहरूबाट पैसा असुल्ने गरेको गुनासेका आधारमा ती बालकलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । पक्राउ परेका बालकलाई जिल्ला अदालत काठमाण्डौबाट अनुमति लिएर पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका एसपीकै फेसबुक ह्याक गरी रकम ठगी

इनरुवा / राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान उप निर्देशक (एसपी) नगेन्द्र दाहालको फेसबुक ह्याक गरी रकम ठगी भएको पाइएको छ । दाहालको आइडीको प्रयोग गरी मोबाइल बैंकिङको माध्यमबाट रकम ठगी गरेको पाइएको हो । एसपी दाहालको फेसबुक म्यासेन्जरबाट पत्रकार सँग रकम माग गरेको भेटिएपछि फेसबुक ह्याक भएको विषय बाहिरिएको हो । नगेन्द्र दाहालको आइडीबाट इनरुवाका... The post अनुसन्धानका एसपीकै फेसबुक ह्याक गरी रकम ठगी appeared first on Purbeli News.