(सांसदसँग रासस संवादका लागि राष्ट्रिय समाचार समितिका समाचारदाताहरु हेमन्त जोशी र सिबी अधिकारीले सांसद दीपक खड्कासँग गरेको कुराकानीको सम्पादित अंश) काठमाडौँ, २० फागुन । कानुन निर्माणको काममा संसद् कमजोर भएको भनेर आलोचना हुने गरेको छ । संसद्मा विधेयकहरु ल्याएर संसद्लाई सक्रिय तुल्याउने मुख्य जिम्मेवारी सरकारको हो । संसद्ले प्राप्त विधेयकमाथि छलफल गर्ने र पारित गर्ने […]