१३ मंसिर, काठमाडौं । भारतको लोकसभाले विवादित बनेका ३ वटा कृषि कानुन खारेजीसम्बन्धी विधेयक पारित गरेको छ । लोकसभाले ध्वनी मतका आधारमा ३ वटा कृषि कानुन खारेजीसम्बन्धी विधेयक पारित गरेको भारतीय समाचार माध्यमले जनाएका हुन् । विपक्षी दलका सांसदको नाराबाजीबीच उक्त विधेयक पारित गरिएको समाचारमा उल्लेख छ । कृषिमन्त्री नरेन्द्र सिंह तोमरले लोकसभासमक्ष सोमबार कृषि […]