जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव, प्रधानमन्त्री र निर्वाचन आयोगबीच सहमति

स्थानीय तहको चुनाव आगामी जेठ ४ गते एकैचरणमा हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको टोलीबीच भएको छलफलमा जेठ ४ गते एकैचरणमा चुनाव गर्ने सहमति जुटेको हो । छलफलपछि प्रधानमन्त्री देउवाले एकैचरणमा चुनाव गर्ने गरी तयारी थाल्न आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलवार दिउँसो ३ बजे निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवासँग स्थानीय तह निर्वाचनबारे छलफल गरेका थिए ।  निर्वाचन आयोगले जेठ ५ अगाडि नै चुनाव गर्नु उपय...

सम्बन्धित सामग्री

यी हुन् कांग्रेसबाट काठमाडौं महानगरको मेयरमा सम्भावित अनुहार, कसले मार्ला बाजी ?

काठमाडौं, १४ चैत्र । बैशाख ३० गते स्थानीय तहको चुनाव हुने मिति घोषणा भइसकेको छ । सरकार, निर्वाचन आयोग, राजनीतिक दलदेखि स्थानीय तहको चुनावमा उम्मेदवार हुन चाहनेहरूले निर्वाचनका लागि आ-आफ्नो तयारी सुरु गरेका छन् । यसपटकको स्थानीय तहको चुनावमा एमालेलाई भन्दा कांग्रेसलाई काठमाडौं महानगरपालिकाको उम्मेदवार छान्न निकै सकस पर्ने देखिन्छ । कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा […]

दर्ता नभएको विप्लवको दलले स्थानीय चुनावमा कसरी भाग लिन सक्छ ?

ठीक ५ वर्षअघि यतिबेलाको समयमा राजनीतिक दलहरु स्थानीय तहको चुनावको उत्साहमा थिए । हरेक ५ वर्षको अन्तरालमा हुनुपर्ने स्थानीय तहको चुनाव २०५४ सालमा भएपछि लामो अन्तरालमा एकैचोटी २० वर्षपछि चुनाव हुँदै थियो । २०७४ सालमा सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरु चुनाव सफल बनाउने अभियानमा लागिरहेका बेला विप्लव नेतृत्वको तत्कालीन माओवादी दल भने ब्यापक मात्रामा सुतली बम, प्रेसर कुकर बम लगायतका विष्फोटक पदार्थ निर्माणको तयारीमा थिए । उनीहरु जसरी हुन्छ, धेरै भन्दा धेरै स्थानमा चुनाव बिथोल्ने भरमग्दुर प्रयासमा

सरकारले मिति घोषणा नगरे पनि आयोग चुनावको तयारीमा

काठमाण्डाै - सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरे पनि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ । गएको मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच आउँदो जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको थियो ।  तर सरकारले औपचारिक रुपमा मिति घोषणा गरिसकेको छैन । केही दिनमै सरकारले मिति घोषणा गर्ने विश्वासका साथ चुनावको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिनुभयो । तर, कतिपय काम मित...

सरसर्ती २४ घण्टा : स्थानीय चुनावको मिति घोषणामा ढिलाइ, के गर्दैछ सरकार ?

धेरैको अनुमान बिहीवार स्थानीय चुनावको मिति घोषणा हुन्छ भन्ने थियो । जेठ ४ गते स्थानीय तहको चुनाव गर्न माघ १८ गते मंगलवार निर्वाचन आयोगले राखेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले सहर्ष स्वीकार गरेका थिए । निर्वाचन आयोग स्रोतका अनुसार प्रधानमन्त्री देउवाले बिहीवारसम्ममा चुनावको औपचारिक घोषणा गर्ने संकेत गरेका थिए ।  बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएकोले सोही बैठकमार्फत मिति घोषणा गर्ने तयारी थियो । तर बिहीवार मन्त्रिपरिषद्को बैठक बस्न सकेन । नेपाली कांग्रेसका नेताहरू भने एक दुई दिनमै चुनावको मि...

प्रचण्ड-माधवको 'ओली भर्सेस गठबन्धन' दाउपेच !

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिको आगामी जेठ ५ गते कार्यकाल सकिन लागेको छ।स्थानीय तहको चुनाव गराउनै पर्ने चौतर्फी चर्को दबाबपछि प्रधानमन्त्री शेरबहादुर देउवा ०७९ जेठ ४ गते निर्वाचन गर्न तयार भएका छन्।निर्वाचन आयोगसँग मंगलबार भएको परामर्शपछि प्रधानमन्त्री देउवाले निर्वाचनको मिति तय गरेका हुन्।०७४ सालमा तीन चरणमा भएको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ।निर्वाचन आयोग र सरकारबीच निर्वाचन मिति तय भइसकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले

आगामी जेठ महिनाभित्रै स्थानीय चुनाव गर्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं । सत्तासत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने बताए । अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने छ । निर्वाचन आयोग लगायत निकायबाट स्थानीय […] The post आगामी जेठ महिनाभित्रै स्थानीय चुनाव गर्ने सत्तारुढ गठबन्धनको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक.

आगामी जेठ महिनाभित्रै स्थानीय चुनाव गर्ने सत्तारुढ गठबन्धनको निर्णय

सत्ता गठबन्धनको बैठकले आगामी जेठ महिनाभित्रै स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । निर्वाचन आयोग लगायत निकायबाट स्थानीय तहको चुनावको मिति तोक्न ताकेता भइरहेका बेला शनिवार गठबन्धनको बैठक बसेको हो । बैठकले जेठ महिनाभित्रै स्थानीय चुनाव सम्पन्न गर्न सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

स्थानीय तहकाे चुनाव गर्न तयारी अवस्थामा छाैँ, मिति चाँडै तोकियोस्: निर्वाचन आयोग

काठमाडौँ, ११ माघ। निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति चाँडै तोक्न सरकारसँग आग्रह गरेको छ । आयोगले आज मङ्गलवार एक विज्ञप्ति निकालेर आउँदो जेठ ५ गतेदेखि स्थानीय तहका पदाधिकारीको कार्याकाल सकिने भएकाले चाँडै नयाँ मिति तोक्न आग्रह गरेको हो । स्थानीय तहको चुनाव २०७४ सालको वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्राे चरण […]

स्थानीय तहको चुनाव संविधानले तोकेकै समयमा हुनुपर्छ : मेयर खत्री

बुद्ध नेपाली, सिन्धुली  । कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले स्थानीय तहको चुनाव बैशाखमै गर्न सङ्घीय सरकारसँग अपिल गर्नुभएको छ । शनिवार नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी मेयर खत्रीले स्थानीय तहको चुनाव वैशाखमै गर्न निर्वाचन आयोग, सङ्घीय सरकारसँग अपिल गर्नुभएको हो । पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्ति प्रधानमन्त्रीको कार्यालय र निर्वाचन आयोगमा पठाइने […]

स्थानीय चुनावको मिति घोषणामा अलमल, सत्ता गठबन्धनले संविधानविद्सँग छलफल गर्ने

सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव कहिले गर्ने भन्ने विषयमा संविधानविद्हरूसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संवैधानिक अस्पष्टताबारे संविधानविद्सँग छलफल गर्ने निष्कर्ष निकालेको हो । स्थानीय तहको कार्यकालबारे संविधान र ऐनमा फरक व्यवस्था भएकाले निर्वाचन आयोग र संविधानविद्सँग छलफल गर्ने निर्णय भएको जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । संविधानमा जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था रहेको तर कानूनमा कार्यकाल सकिनुअगावै ...