प्रचण्ड-माधवको 'ओली भर्सेस गठबन्धन' दाउपेच !

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिको आगामी जेठ ५ गते कार्यकाल सकिन लागेको छ।स्थानीय तहको चुनाव गराउनै पर्ने चौतर्फी चर्को दबाबपछि प्रधानमन्त्री शेरबहादुर देउवा ०७९ जेठ ४ गते निर्वाचन गर्न तयार भएका छन्।निर्वाचन आयोगसँग मंगलबार भएको परामर्शपछि प्रधानमन्त्री देउवाले निर्वाचनको मिति तय गरेका हुन्।०७४ सालमा तीन चरणमा भएको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ।निर्वाचन आयोग र सरकारबीच निर्वाचन मिति तय भइसकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले