काठमाडौँ, ११ माघ। निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति चाँडै तोक्न सरकारसँग आग्रह गरेको छ । आयोगले आज मङ्गलवार एक विज्ञप्ति निकालेर आउँदो जेठ ५ गतेदेखि स्थानीय तहका पदाधिकारीको कार्याकाल सकिने भएकाले चाँडै नयाँ मिति तोक्न आग्रह गरेको हो । स्थानीय तहको चुनाव २०७४ सालको वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्राे चरण […]