वाईसीएलमा नेतृत्व टुंगो लागेन, पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेतृत्व चयन गर्न असफल भएको छ । शनिबारदेखि जारी सम्मेलनमा सहमतिमै नेतृत्व छान्ने धेरै प्रयास भए पनि सफल हुन नसकिएपछि पदाधिकारीबिनाको केन्द्रीय कमिटी घोषणा गरेर आजै सम्मेलन टुंग्याउने तयारी गरिएको छ । राष्ट्रिय सम्मेलनका प्रचार विभाग प्रमुख पुष्प ओलीले केन्द्रीय कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गर्नेगरी आजको […]

सम्बन्धित सामग्री

एमालेका सल्लाहकार यादवले छाडे पार्टी, जसपा प्रवेश गर्ने

जनकपुरधाम : नेकपा (एमाले) का केन्द्रीय कमिटी सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्। जनकपुरधाममा सोमबार पार्टी परित्यागको घोषणा गर्दै यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्ने घोषणा गरेका हुन्। धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारी गरेका यादव एकाएक पार्टी परित्याग गरी जसपामा प्रवेश गर्न लागेका हुन्। दुई दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले धनुषा २ बाट निर्वाचन लडाउने गरी

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीको टुंगो लाग्ला ?

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । मंगलबार र बुधबार स्थगित भएको बैठक आज विहान ११ बजे कमलादी स्थित प्रज्ञा भवनमा बस्नेछ । आजको बैठकले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने तयारी छ । मंगलबार र बुधबार पूर्व स्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ दिएको थियो ।अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने तयारी छ । माओवादीको बैठक गत आइतबारदेखि काठमाडौंमा जारी छ ।

माओवादीमा पदाधिकारी टुङ्गो लगाउने तयारी

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)मा आउँदो असार १५ गते पदाधिकारीको टुङ्गो लगाइने भएको छ । त्यसका निम्ति असार १५ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । गएको मङ्सिरमा पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट भएको थियो । सो अधिवेशनले पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केन्द्रीय कमिटी मात्र घोषणा गरिएको थियो । उपाध्यक्षसहित अरू पदाधिकारीको […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बबरमहलस्थित कार्की ब्यांकेटमा अहिले ११ बजेदेखि सुरु हुने बैठक स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहनेछ। आजको बैठकमा चुनावी घोषणा पत्र तथा उम्मेदवार चयनको मापदण्ड र अन्य दलहरुसँग सम्भावित तालमेलको विषयमा पनि छलफल गर्ने तयारी रहेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदन […]

सहमतिमै नेतृत्व टुंग्याउने माओवादीको अन्तिम कसरत, स्थायी समिति जारी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वबारे छलफल गर्न स्थायी समिति बैठक बसिरहेको छ। महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा बैठक जारी छ। सहमतिमै पदाधिकारी र केन्द्रीय सदस्य हलबाटै घोषणा गर्ने तयारी गरिरहेका छन्। नयाँ विधान अनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ। केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पु

माओवादीको पदाधिकारी छनोट गर्न स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी छनोटबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बैठक कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तयारी भइरहेको छ । सो पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । यो बीचमा नेताहरुबीच विभिन्न औपचारिक अनौपचारिक छलफल भएका छन् ।  स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलका अनुसार पहिला केन्द्रीय कमिटी घोषणा गरेर

१५ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी हलबाटै घोषणा गर्ने माओवादीको तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशन हलबाटै घोषणा गर्ने भएको छ । त्यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गर्नुका साथै निर्वाचन कार्यतालिका संशोधन गरेको छ । शनिबार साँझ तेस्रो पटक सुचारु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति जुटेको भन्दै आइतबार १ सम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेको थियो । माओवादी केन्द्रका एक स्थायी

अखिल (क्रान्तिकारी)को सम्मेलनमा कुर्सी हानाहान, अध्यक्षमात्रै घोषणा

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको जारी २२ औँ राष्ट्रिय सम्मेलनमा विधानविपरीत सदस्य संख्या थप्न खोजेपछि नाराबाजी र कुर्सी हानाहान भएको छ ।सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पदाधिकारी र केन्द्रीय कमिटीको नाम घोषणा गर्ने तयारी भएपनि विधानविपरीत सदस्य संख्या थप्न खोजिएको तथा किस्ताबन्दीमा पदाधिकारी चयन गर्न खोजेको भन्दै प्रतिनिधिले नाराबाजी र कुर्सी हानाहान गरेका हुन् । विरोध र नाराबाजीपछि अध्यक्षबाहेक केन्द्रीय कमिटी घोषणा हुन नसकेको विद्यार्थी नेताहरुले बताएका छन् ।निरन्तर न

पदाधिकारीविनै केन्द्रीय कमिटी घोषणा गरेर वाईसीएलको राष्ट्रिय सम्मेलन सकिने

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को राष्ट्रिय सम्मलेन पदाधिकारीविनाको केन्द्रीय कमिटी घोषणा गरेर सक्ने तयारी भएको छ ।  केहीबेरमा केन्द्रीय कमिटी घोषणा गर्न लागिएको नेता पुष्प ओलीले जानकारी दिए । उनका अनुसार २३१ सदस्यीय कमिटी घोषणा हुनेछ । केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने उनले बताए...