माओवादीमा पदाधिकारी टुङ्गो लगाउने तयारी

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)मा आउँदो असार १५ गते पदाधिकारीको टुङ्गो लगाइने भएको छ । त्यसका निम्ति असार १५ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । गएको मङ्सिरमा पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट भएको थियो । सो अधिवेशनले पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केन्द्रीय कमिटी मात्र घोषणा गरिएको थियो । उपाध्यक्षसहित अरू पदाधिकारीको […]

सम्बन्धित सामग्री

कांग्रेसले २८ र २९ गते भातृ संगठनका पदाधिकारीको टुङ्गो लगाउने

काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसले बैशाख २८ र २९ गते केन्द्रीय कार्य समिति बैठक डाकेको छ। शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले बैशाख २८ र २९ गते केन्द्रीय कार्य समिति बैठक बोलाउने निर्णय गरेको हो। सो बैठकले भातृ संगठनका बाँकी पदाधिकारीहरुको टुङ्गो लगाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। प्रवक्ता महतले विभागहरुको गठनपनि […]

कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुङ्गो लगाउने दाबी

​काठमाडौँ । सिट बाँडफाँटका लागि शीर्ष नेतासहित कार्यदलको बैठक आज बस्ने भएको छ । बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुङ्गो लगाउने कार्यदलले दाबी गरेको छ । यसअघि मङ्गलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुई वटा […]

एमालेले समानुपातिक उम्मेदवारको टुङ्गो आइतबार लगाउने

नेकपा एमालेले मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिकतर्फका उम्मेदवारबारे आइतबार टुङ्गो लगाउने भएको छ । शनिबार अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले समानुपातिक सूचीमा राख्ने नामहरूबारे सामान्य जनाकारी गराएका थिए । एमाले उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले समानुपातिक सूचीबारे कानुनी प्रक्रिया र सङ्ख्याबारे सामान्य जानकारी गराएको र भोलि बस्ने बैठकमार्फत टुङ्गोमा पुग्ने जानकारी दिए ।

२० भदौभित्र एकीकृत समाजवादीले उम्मेदवार टुङ्गो लगाउने

काठमाडौँ- एकीकृत समाजवादीले २० भदौभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने भएको छ । केन्द्रीय सचिवालय बैठकले यसका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए । प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले १० भदौभित्र जिल्ला कमिटीमा […]

माओवादीले बिहीवार पदाधिकारी टुङ्गो लगाउने

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले भाेलि बिहीवार पार्टी पदाधिकारीको टुङ्गो लगाउने भएको छ । आज बुधवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीवार बस्ने बैठकले पदाधिकारीको टुङ्गो लगाउने भएको हो ।  बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा सङ्गठनसम्बन्धी एजेन्डामा केन्द्रित भएको बताउनुभयो । उहाँले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुङ्गो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने ...

लुम्बिनी प्रदेशमा काँग्रेसको मन्त्री हेरफेरबारे आज टुङ्गो लगाउने तयारी

लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसले मन्त्री परिवर्तन गर्ने या नगर्ने विषयमा आज टुङ्गो लगाउने भएको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले मन्त्रीहरू परिवर्तनको विषयमा केन्द्रीय नेताहरूसँगै छलफल गरेर आज नै टुङ्ग्याउने बताएका हुन् । काठमाडौँमा रहेका कनैडियालले प्रधानमन्त्री र गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर यो विषयमा आज फाइनल गर्ने रातोपाटीलाई बताए । उनले भने, मन्त्री परिवर्तन गर्ने या नगर्ने भन्ने कुरा फाइनल गर्नका लागि आज म नेताहरूलाई भेट्दै छु ,जे हु

नाम टुङ्गो लगाउने विषयमा उदार हुन प्रदेश सरकारलाई आग्रह

विराटनगर : नेकपा एमालेका सांसद हिक्मतकुमार कार्कीले प्रदेशको नाम टुङ्गो लगाउन सरकारलाई उदार भएर आउन आग्रह गरेका छन्। प्रदेशसभाको आइतबार बैठकमा विशेष समय लिएर उनले यस्तो बताएका हुन्।सबैतिर बेनामे प्रदेश भनिएको र यसले मन मस्तिष्कमा छोएको बताउँदै उनले आफूहरू नाम टुङ्गो लगाउने क्रममा पहलकदमी र सहजीकरण गर्ने विषयमा तयार रहेको बताए । उनले भने, ‘सरकार उदार भएर आओस्, चाँडोभन्दा चाँडो नाम टुङ्गो लगाउ।’उनले प्रदेश राजधानीको संरचना निर्माणका लागि सरकारले भूमाफियासँग सेटिङ गर्न खो

एमालेले आज काठमाडौं महानगर प्रमुखका लागि उम्मेदवारको टुङ्गो लगाउने

नेकपा एमालेले आज काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवारको टुङ्गो लगाउने भएको छ । एमाले सचिवालय बैठकले यसबारे निर्णय गर्ने एमाले नेता कृष्ण राईले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘संभावित उम्मेदवारको नाम सिफारिस भएर पार्टी केन्द्रमा पुगेको छ । आज बस्ने सचिवालय बैठक बस्दैछ । आजै निर्णय आउने संभावना छ ।’ उनले हाल काठमाडौं महानगरपालिका प्रमुख रहेका विद्यासुन्दर शाक्य र केशव स्थापित मध्ये एक जना तय हुनसक्ने संभावना रहेको बताए । उनीहरु दुवैजनाले उम्मेदवार बन्ने आकांक्षा देखा

नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार मन्त्रीको टुङ्गो लगाउने

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले सरकारबाट सहभागी हुने मन्त्रीको नाम शुक्रबार टुङ्गो लगाउने भएको छ । स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने भएको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । महासचिव बेदुराम भुसालको संयोजकत्वमा आज गठित ११ सदस्यीय केन्द्रीय सचिवालय बैठक भोलि […]

मन्त्रीको टुङ्गो शीर्ष नेतृत्वले लगाउने

काठमाडौ, साउन १५। सरकारलाई पूर्णता दिन एवं मन्त्रीहरूको नाम टुङ्गो लगाउने जिम्मा अब सत्तारूढ दलका शीर्ष नेतामा आएको छ । सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबीच बिहीबार भएका छलफलपछि यस्तो निष्कर्ष आएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेताहरूबीच भएका औपचारिक तथा अनौपचारिक छलफलबाट मन्त्रालयको सङ्ख्या विभाजन पनि गरिएको […]