पदाधिकारीविनै केन्द्रीय कमिटी घोषणा गरेर वाईसीएलको राष्ट्रिय सम्मेलन सकिने

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को राष्ट्रिय सम्मलेन पदाधिकारीविनाको केन्द्रीय कमिटी घोषणा गरेर सक्ने तयारी भएको छ ।  केहीबेरमा केन्द्रीय कमिटी घोषणा गर्न लागिएको नेता पुष्प ओलीले जानकारी दिए । उनका अनुसार २३१ सदस्यीय कमिटी घोषणा हुनेछ । केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने उनले बताए...

सम्बन्धित सामग्री

माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन काठमाण्डाैमा हुने

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आउँदाे राष्ट्रिय सम्मेलन काठमाण्डाैमा हुने भएको छ । नेकपा माओवादी केन्द्रको आज मङ्गलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाण्डाैमा गर्ने निर्णय गरेको हो ।  माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आउँदाे पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूका सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग प...

माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय

नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय भएको छ । नेकपा(माओवादी केन्द्र)को मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यस अघि नै गरिसकेको थियो । त्यसैगरी बैठकले प्रदेश पदाधिकारीहरूको सम्बन्धमा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरेर टुंगो लगाउने

हाइटेक राष्ट्रिय सम्मेलन गरेको वाईसीएल नेतृत्व चयन गर्न असफल

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल) नयाँ नेतृत्व चयनमा असफल भएको छ । शनिबारदेखि  हाइटेक प्रविधिमार्फत निकै तामझामका साथ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेको वाईसीएलको सम्मेलन नेतृत्व चयन बिनै सकिन लागेको हो । वाईसीएलले नेतृत्व चयन नगरी केन्द्रीय कमिटीमात्रै घोषणा गर्ने तयारी गरेको छ।  वाईसीएलयका केन्द्रीय प्रचार विभाग प्रमुख पुष्प ओलीले केन्द्रीय कमिटी घोषणा गरेर राष्ट्रिय सम्मेलन सक्न लागिएको बताए । उनले नेतृत्व चयन भने पछि बस्ने केन्द्रीय कमिटी बैठकले गर्ने

माओवादी केन्द्रले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौँ– पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । आइतबार काठमाडौँमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले पार्टीलाई रूपान्तरण गरेर गुणात्मक फड्को मार्ने उद्देश्यका साथ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई […]

माओवादीको राष्ट्रिय सम्मेलन पुसमा गर्न प्रस्ताव

काठमाडौं, साउन ३१ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुने भएको छ । स्थानीय र प्रदेशस्तरका अधिवेशनहरू सकेपछि पुस ११ गते पार्टीको राष्ट्रिय सम्मेलन हुने भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा पेस गरेको आठबुँदे राजनीतिक एवं संगठनात्मक प्रतिवेदनमा पुसमा राष्ट्रिय […]

पुस ११, १२ र १३ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं, ३० साउन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको राष्ट्रिय सम्मेलन आगामी पुष ११, १२ र १३ गते गर्ने प्रस्ताव गरेका छन् । पार्टीको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै दाहालले राष्ट्रिय सम्मेलनको लागि मिति नै प्रस्ताव गरेका छन् । अहिले बैठकमा राजनीतिक प्रतिवेदन र विधान […]

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव गरिएको छ ।  आजबाट शुरू भएको केन्द्रीय कमिटी बैठकबारे जानकारी गराउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।  बैठकमा पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक  र विधान संशाेधन मस्यौदा प्रस्ताव प्रस्तुत गरेका छन् । साे प्रस्तावमा छलफल जारी छ ।  प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरूलाई आठ समूहमा विभाजित गरिएको छ । ती समूहलाई छलफलका लागि भोलि (आइतवार) ११ बजेसम्मका लागि समय दि...

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा चलिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव पेश गरेका छन् । बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् । अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रित […]