केन्द्रीय कमिटी बैठकअघि प्रचण्ड आन्तरिक छलफलमा, जनार्दनलाई नै महासचिव बनाउने तयारी

काठमाडौं, २६ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल यही माघ २८ र २९ गते बस्ने केन्द्रीय कमिटीको बैठकको लागि तयारीमा जुटेका छन् । अब बस्ने केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने भनिएको छ । त्यसैले यो बैठक माओवादी केन्द्रको लागि महत्वपूर्ण छ। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको अवस्थामा माओवादी केन्द्रले मुलुकको […]

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माघ २९ र फागुन १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकको तयारी नपुगेकाले स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । उहाँका अनुसार बैठकको मिति चाँडै नै तय गरिनेछ । एमालेले निर्वाचनको समीक्षा, प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन, समसामयिक राजनीति, संगठन […]

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजे बस्ने छ। आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेका एजेण्डामाथि छलफल गर्नेछ । हिजो बसेको पोलिटब्युरो बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारी, उम्मेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेण्डा तय गरेको छ । त्यस्तै सङ्गठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेण्डा प...

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबर सुरु हुँदैछ।बिहीबार सम्पन्न पोलिटब्यूरो बैठकले तय गरेका एजेण्डामाथि छलफल गर्न दुई दिन केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।बैठक ललितपुरको च्यासलस्थित बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। पोलिटब्यूरो बैठकले मंसिर ४ गते हुने निर्वाचनको तयारी, उम्मेदवारको छनोट मापदण्ड, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन लगायत ११ एजेण्डा तय गरेको छ।यस्तै सचिवाल

माओवादीको केन्द्रीय कमिटी बैठक आज ११ बजे

स्थानीय तह निर्वाचनपछि पहिलोपटक माओवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ । आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको बैठक बस्न लागेको हो ।  बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीका...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि बस्ने

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक भोलि आइतबार बस्ने भएको छ। बैठक विहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको हो। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीका विविध...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

११ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन । स्थानीय तह निर्वाचनको समीक्षासमेतका एजेण्डा भए पनि  पार्टीबाट […]

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज सोमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे  अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हो ।आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन  लगायतका एजेण्डामा छलफल हुने उनले बताए । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसी

च्यासलमा एमालेको केन्द्रीय कमिटी बैठक

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल भइरहेको छ ।विभिन्न प्रस्ताव र प्रतिवेदनमाथि आज र भोली दुई दिन छलफल गरेर पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ । एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुदैछ भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको  छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । मंगलबारबाट सुरु भएको बैठक आज दोस्रो दिन विभिन्न प्रस्तावहरुमाथि छलफल सकेर समापन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा पेश भएका ५  प्रस्तावमाथि छलफल सक्ने तयारी छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्षको  प्रतिवेदनमाथि छलफल सकेर बैठक आजै समापन गर्ने तयारी भइरहेको बताए ।पहिलो दिनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीति

माओवादी केन्द्रीय कमिटी बैठक सार्ने निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले साउन २० गते तय भएको बैठक १० दिनका लागि स्थगित गरेको छ । माओवादीको स्थायी कमिटीको आइतबार बसेको बैठकले वर्तमान राजनीतिक गतिविधि र तयारी पूरा नभएकाले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको हो ।