अधिकारी र धिमाल निर्वाचित भएसँगै एन्फाको कार्यसमिति पूरा

काठमाडौँ,१२ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । एन्फाको आज बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट अधिकारी र धिमाल निर्वाचित भएको हो । निर्वाचित अधिकारी एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा समूहका छन् भने धिमाल एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्बाङ समूहका छन् । अधिकारीले ५४ मत […]

सम्बन्धित सामग्री

नेपाल विज्ञापन संघको नयाँ कार्यसमिति चयन

काठमाडौं, २३ पुष । नेपाल विज्ञापन संघले नयाँ कार्यसमिति चयन गरेको छ । संघको २४औं वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो । जसमा पदाधिकारीहरुमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन् ।संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती निर्वाचित भएको छ । संघका पदाधिकारी […]

नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखामा नया कार्यसमिति निर्वाचित

महोत्तरी– नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आज भएको दोश्रो साधारणसभाले दीपक कार्कीको नेतृत्वमा १५ जनाको कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको हो । निर्वाचित हुनेहरूमा बरिष्ठ उपसभापतिमा भोज प्रसाद फुयाँल, उपसभापतिमा रामबाबु यादव, सचिवमा भवनाथ खतिवडा, स-सचिवमा डोरमणि ढकाल, कोषाध्यक्षमा पुजा हमाल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा कृष्ण गौतम, […]

रेडक्रसमा ३३ सदस्यीय कार्यसमिति निर्वाचित

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले प्रा सुदर्शन नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा सोसाइटीका पदाधिकारी निर्विरोध तथा २६ सदस्य पदमा चुनाव र मनोनीत दुवै प्रक्रिया अपनाइएको प्रमुख कार्यकारी अधिकृत उमेश ढकालले जानकारी दिए।सोसाइटीको उपाध्यक्षद्वयमा राधा नेपाली र सुरेन्द्रसिंह ऐर, महामन्त्री भूपतिलाल श्रेष्ठ, कोषाध्यक्ष वीरबहादुर बस्नेत, उपमहामन्त्री मनोजकुमार थापा र सहकोषाध्यक्ष डोलराज पाण्डे कार्यसमितिमा छन्।गत आर्थिक वर्षमा संस्थाको कर

महतको नेतृत्वमा रत्नेचौर सेवा समाजको नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । पदमबहादुर महतको अध्यक्षतामा रत्नेचौर सेवा समाज काठमाडौंको नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार राजधानीमा आयोजित तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन समारोहले नयाँ समिति चुनेको हो । म्याग्दीको बेनी नगरपालिका-१ घर भै राजधानीमा बसोबास गर्दै आएका रत्नेचौरबासीको यो संस्था सामाजिक कार्यमा सक्रिय छ । अधिवेशनबाट उपाध्यक्षमा चन्द्रबहादुर रावल, महासचिवमा विष्णु शर्मा, सचिवमा […]

स्त्री क्यान्सर रोग समाजमा नयाँ कार्यसमिति

नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको गोसोनको निर्वाचनमा प्राडा गेहनाथ बरालको अध्क्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भउको हो।

एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

काठमाडौँ- अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । आज बसेको एन्फाको विशेष साधारण सभामा भएको पुनः निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित भएक थिए । दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय […]

सिजेएनको नयाँ कार्यसमिति घोषणा

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को नयाँ कार्यसमिति घोषणा भएको छ । शुक्रबार राजधानीमा सम्पन्न समाजको ११औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समाजको नयाँ कार्यसमिति अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ सहकारी खबर डट्कमका पत्रकार हुन् । यस्तै, उपाध्यक्षमा अन्नपूर्ण दैनिकका तुलसीराम सुवेदी चयन भएका छन् भने सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा र सहसचिवमा गोरखापत्रका भेषराज बेलवासे चयन भएका छन् । सिजेएनको कोषाध्यक्षमा भने रातोपाटी डट्कमका

आत्रेयको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित

लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनले छत्रधर आत्रेयको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आत्रेय सर्वसम्मत भएपनि अन्य पदाधिकारीमा भने चुनाव भएको थियो । चुनाव शनिबार भएपनि मत गणना प्रक्रियामा देखिएको विवाद सोमबार विहान समाधान भएपछि मात्रै गण...

काँग्रेसमा यसरी निर्वाचित हुन्छ केन्द्रीय कार्यसमिति

अघिल्लो महाधिवेशनमा आमन्त्रितसहित १ सय ३५ सदस्यीय केन्द्रीय समिति रहेको कांग्रेसको यो महाधिवेशनमा १ सय ६१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने गरी विधानमा व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय समितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ गरी प्रत्यक्ष निर्वाचित १३ पदाधिकारी हुन्छन् । सहमहामन्त्रीको निर्वाचन भने समानुपातिक एवं समावेशी सिद्धान्तको आधारमा हुनेछ । १४औं महाधिवेशनका लागि संशोधन गरिएको विधानमा महिला कोटाबाट एक, आदिवासी जनजाति कोटाबाट एक, दलित कोटाबाट एक, मधेसी कोटाबाट एक, खस आर्य कोटाबाट एक...

एनआरएनए न्युजिल्याण्डको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

उद्धव अधिकारीको नेतृत्वमा एनआरएनए न्युजिल्याण्डको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्षमा निङवर घिसिङ (साउद आइसल्याण्ड) र  भक्त सिवाहाङ (नर्थ आइसल्याण्ड), महासचिवमा विकास पोखरेल, सचिवमा दामोदर न्यौपाने, कोषाध्यक्ष लक्ष्मण...