नेपाल विज्ञापन संघको नयाँ कार्यसमिति चयन

काठमाडौं, २३ पुष । नेपाल विज्ञापन संघले नयाँ कार्यसमिति चयन गरेको छ । संघको २४औं वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो । जसमा पदाधिकारीहरुमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन् ।संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती निर्वाचित भएको छ । संघका पदाधिकारी […]

सम्बन्धित सामग्री

नेपाल विज्ञापन संघको २४औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को २४औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार होटल अरण्य बुटिकमा संघको साधारणसभा सम्पन्न भएको हो । विज्ञापन बजारलाई बृहत बनाउने एवम् व्यवस्थिकरण गर्ने उदेश्यका साथ आयोजना भएको साधारणसभालाई सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले सम्बोधन गरेकी छिन् । सो क्रममा मन्त्री शर्माले आनको विज्ञापन बोर्डमा क्षेत्र […]

विज्ञापन संघले मनायो ३३औं वार्षिकोत्सव

नेपाल विज्ञापन संघ (आन) ले आफ्नो ३३ औँ वार्षिकोत्सव ‘सिजनशील र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार’ भन्ने नाराका साथ मनाएको छ । संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभातफेरीसहित ४६ पिन्ट रक्तदान गरी कार्यक्रम दिवस मनाइएको हो । शान्तिनगरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम शहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा कोण सभामा परिणत […]

नेपाल विज्ञापन संघ ३४ वर्षमा प्रवेश

नेपाल विज्ञापन संघ ३४ वर्षमा प्रवेश गरेको छ। मंगलबार संघको ३३ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्राम गरिएको हो।...

नेपाल विज्ञापन संघको २३औँ साधारणसभा

नेपाल विज्ञापन संघ (आन)काे २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आनले साधारणसभा सम्पन्न गरेको हो । सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालले प्रमुख आतिथ्यता गरिएको कार्यक्रमको अध्यक्षता सोमप्रसाद धितालले गरेका थिए । बिहान बन्द शत्रबाट सुरु भएको साधारण सभा लगत्तै विज्ञापन उद्देश्य उपलब्धी र अपेक्षा विज्ञापन […]

प्रस्तावित एकद्वार विज्ञापन नीतिमा नेपाल विज्ञापन संघको विरोध

नेपाल विज्ञापन संघ (आन) ले विज्ञापनको क्षेत्रमा विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एक एकद्वार नीति ल्याउन लागिएको भन्दै विरोध गरेको छ ।नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भूमिकालाई खुम्च्याउने गरी बनाउँदै गरेको भन्दै ऐन, कानुनलाई विज्ञापन व्यवसायीमैत्री बनाउनुपर्ने बताए ।बोर्डले सरकारी विज्ञापन दामासाही तरीकाले बाड्नुपर्ने धारणा राखेकाले […]

नेपाल विज्ञापन संघको ‘विज्ञापन सप्ताह’ शुरु

नेपाली विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापना दिवस जेठ ३० गतेलाई “एड˗डे ”को रुपमा साताभरि मनाउने भएको छ । आनले नेपाली विज्ञापन सप्ताह जेठ ३० गतेदेखि असार ७ गतेसम्म नेपाली विज्ञापन सप्ताह …

एकद्वार नीतिमाथि नेपाल विज्ञापन संघको बिरोध

३० जेठ, काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापनको क्षेत्रमा विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एकद्वार नीति ल्याउन लागिएको भन्दै त्यसको विरोध गरेको छ । नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भूमिकालाई खुम्च्याउन खोजिएको भन्दै ऐन, कानुनलाई विज्ञापन व्यवसायीमैत्री बनाउनुपर्ने बताए । बोर्डले सरकारी विज्ञापन दामासाही तरीकाले […]

लकडाउनको विकल्प खोज्न विज्ञापन संघको आग्रह

नेपाल विज्ञापन संघ (आन)ले लामो लकडाउनका कारण नागरिकको स्वास्थ्यसँगै जनजीविकाको विषयमा पनि चासो लिनुपर्ने

नेपाल विज्ञापन संघको १९ औं साधारणसभा सम्पन्न

नेपाल विज्ञापन संघ आनले आप्mनो १९ औं साधारणसभा होटल मल्लमा आयोजना गरियो कार्यक्रमको प्रमुख अतिथि सञ्चार सचिब महेन्द्रमान गुरुङले सघका गतिविधिको प्रशंसा गरे । कार्यक्रममा नेपाल मिडिया सोासईटिलगायत सबैजसो छापा तथा टिभिको सञ्चालकहरूको उपस्थिति थियो ।