एनआरएनए न्युजिल्याण्डको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

उद्धव अधिकारीको नेतृत्वमा एनआरएनए न्युजिल्याण्डको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्षमा निङवर घिसिङ (साउद आइसल्याण्ड) र  भक्त सिवाहाङ (नर्थ आइसल्याण्ड), महासचिवमा विकास पोखरेल, सचिवमा दामोदर न्यौपाने, कोषाध्यक्ष लक्ष्मण...

सम्बन्धित सामग्री

आचार्य बागलुङ क्रिकेट संघको अध्यक्षमा चयन

अर्जुन कार्की, बागलुङबागलुङ जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्णुप्रसाद आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । बागलुङ जिल्ला क्रिकेट संघको मंगलबार भएको पहिलो साधारणसभा तथा अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कमल पन्त, सचिवमा फणिन्द्र बहादुर खड्का र कोषाध्यक्षमा सन्तोष शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा डिल बहादुर […] The post आचार्य बागलुङ क्रिकेट संघको अध्यक्षमा चयन first appeared on हाम्रो खेलकुद.

हान अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित

काठमाडौँ । होटल सङ्घ नेपाल (हान)को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । सङ्घको ४८औँ वार्षिक साधारणसभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश र गुल्मीमा नेतृत्व चयन

नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश संयोजकमा नारायणप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । गुल्मीको तम्घासस्थित बालमन्दिरमा आयोजित स्वास्थ्यकर्मीहरुको भेलाले अर्यालको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । युनियनको उपाध्यक्षमा दिलबहादुर थापा, महिला...

शान्ति समाजको सभापतिमा बराल निर्वाचित

१ माघ, बुटवल । मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित भएका छन् । पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न समाजको २५औं राष्ट्रिय परिषद् बैठकले काठमाडौंका बराललाई सभापति निर्वाचित गरेको हो । २७ सदस्यीय कार्यसमिति मध्ये सभापति र वरिष्ठ उपसभापति निर्वाचनबाट र अरु पद सर्वसम्मत निर्वाचित गरिएको निवर्तमान सभापति गोविन्द खनालले बताए । समाजको वरिष्ठ […]

चलचित्र निर्माता संघको सर्वसम्मत कार्यसमिति साधारणसभाद्वारा अनुमोदित

काठमाडौं । चलचित्र निर्माता संघमा अध्यक्षलगायत पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । उमेदवारी मनोनयनका क्रममा आवश्यक पदमा एकभन्दा बढीको मनोनयन नपरेपछि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।  बुधबार उमेदवारी दर्ताको कार्यतालिका थियो । सोही दिन नयाँ कार्यसमिति सर्वसम्मत चयन भए पनि आज बसेको संघको साधारणसभाले अनुमोदन गरेको हो ।  अध्यक्षमा नवल...

रामेछाप-काठमाडौं पत्रकार समाजको अध्यक्षमा गुरुङ, महासचिवमा पौडेल

रामेछाप-काठमाडौं पत्रकार समाजको अध्यक्षमा दीपेन्द्र गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत घोषणा गरिएको हो ।

एमाले पाल्पा-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सारु

काठमाडौं- नेकपा एमाले पाल्पा-काठमाडौं सम्पर्क मञ्चको ११ औं सम्मेलनले निल सारु मगरको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण अधिकारी, सचिवमा दधिराम पोखरेल, सह सचिवमा सञ्जय भट्टराई र कोषाध्यक्षमा हरी भण्डारी रहेका छन् । नव निर्वाचित अध्यक्ष सारु मगरले पाल्पा जिल्लाको कम्युनिष्ट आन्दोलनमा पाल्पा सम्पर्क मञ्चको योगदान […]

कांग्रेस जाजरकोटको सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित

६ मंसिर, सुर्खेत । नेपाली कांग्रेस जाजरकोटको जिल्ला सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित भएका छन् । स्थानीय कार्यदलले आइतबार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । जिल्ला उपसभापति खड्क बीसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित भएको नवनिर्वाचित सभापति सिंहले जानकारी दिए । उनका अनुसार सह-सचिवमा खडक विसी (पजारु) […]

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई

काठमाडाैं : वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई निर्वाचित भएका छन्। समाजको आज सम्पन्न १२औं साधारणसभाले आगामी दुई वर्षका लागि भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।समाजको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर निर्वाचित भएका छन्।यस्तै, सदस्यमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाइँ निर्विरोध निर्वाचित भएकाे समाजका सल

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा गुप्ता निर्विरोध निर्वाचित

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारणसभाले सुवोधकुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  आइतबार वीरगञ्जस्थित उद्योग वाणिज्य संघमा सम्पन्न संघको निर्वाचनमार्फत नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्षसमेत रहेका गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।प्रमुख निर्वाचन अधिकृत बाल मुकुन्द खरेलकाअनुसार पदाधिकारीको निर्वाचनमा अध्यक्ष गुप्ताविरुद्ध कसैको उम्मेदवारी नपरेकोले उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । यसअघिको कार्य समितिमा गुप्ता