नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को नयाँ कार्यसमिति घोषणा भएको छ । शुक्रबार राजधानीमा सम्पन्न समाजको ११औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समाजको नयाँ कार्यसमिति अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ सहकारी खबर डट्कमका पत्रकार हुन् । यस्तै, उपाध्यक्षमा अन्नपूर्ण दैनिकका तुलसीराम सुवेदी चयन भएका छन् भने सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा र सहसचिवमा गोरखापत्रका भेषराज बेलवासे चयन भएका छन् । सिजेएनको कोषाध्यक्षमा भने रातोपाटी डट्कमका