आत्रेयको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित

लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनले छत्रधर आत्रेयको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आत्रेय सर्वसम्मत भएपनि अन्य पदाधिकारीमा भने चुनाव भएको थियो । चुनाव शनिबार भएपनि मत गणना प्रक्रियामा देखिएको विवाद सोमबार विहान समाधान भएपछि मात्रै गण...

सम्बन्धित सामग्री

आँखा अस्पतालको कार्यसमिति अध्यक्षमा डा पोखरेल

काठमाडौँ : नेपाल आँखा अस्पतालको १९औँ साधारणसभाले डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।चारवर्षे कार्यकालका लागि अस्पतालको आज (शुक्रवार) भएको साधारणसभाले कार्यसमिति अध्यक्षमा डा. पोखरेललाई चयन गरेको हो। आज चयन भएका सदस्यहरूमध्येबाटै अन्य पदाधिकारी चुनिनेछ।नवगठित कार्यसमिति सदस्यमा कृपासुर शेर्पा, राजाराम श्रेष्ठ, अनिलप्रसाद गोर्खाली, मेघराज गजुरेल, डा. दिपबहादुर कार्की, युद्धध्वज सापकोटा, नारायणप्रसाद न्यौपाने, प्राडा कान्ता पौडेल, भोजविक्रम थापा र किरण थापा

इनास अमेरिकाको अध्यक्षमा अभिनेता राहुल केसी निर्वाचित

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्षमा राहुल केसी निर्वाचित भएका छन् । आइतबार अमेरिकाको मेरिल्याण्ड राज्यमा सम्पन्न राष्ट्रिय अधिवेशनले १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अघिल्लो कार्यसमितिमा महासचिव रहेका केसी २०२३/२०२५ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार, उपाध्यक्षमा रीता श्रेष्ठ र अंकुश नेपाल, महासचिवमा प्रकाश नेपाल, […]

प्रविधि पत्रकार मञ्‍चको नयाँ कार्यसमिति चयन, अध्यक्षमा उमेश पौडेल निर्वाचित

प्रविधि पत्रकार मञ्‍च (टीजेएफ) को अध्यक्षमा उमेश पौडेल निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न भएको १० औं वार्षिक साधारणसभाबाट पौडेल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । मञ्‍चको उपाध्‍यक्षमा पूर्णभक्त दुवाल निर्वाचित भएका छन् भने सचिवमा उन्नत सापकोटा निर्वाचित भएका छन् । यस्तै सह-सचिवमा रक्षा रेग्मी र कोषाध्यक्षमा अनिल न्‍यौपाने...

म्यानको अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित

२७ चैत, काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) को नयाँ अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् । व्यक्तिगततर्फ सबैभन्दा बढी ३६४ मत ल्याएर पौड्याल अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार सम्पन्न निर्वाचनबाट व्यक्तिगत तर्फ कार्यसमिति सदस्यमा बिजयी हुनेहरूमा म्यानका सदस्य मोहन राज ओझा, मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमन पोखरेल, राष्ट्रिय बाणिज्य बैंकका तत्कालीन सीईओ कृष्ण […]

फोनिज प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा निर्वाचित

विराटनगर : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन्। मोरङको पथरीमा विहीबार सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्म रुपमा अध्यक्षमा निर्वाचित भएका हुन्।महाधिवेशनले लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गरेको छ। समितिका उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल, महासचिवमा सुसन राई, सचिवमा सन्देश सुब्बा र प्रदीप चौधरी तथा कोषाध्यक्षमा प्रेम देवान निर्वाचित भएका छन्।कार्यसमिति सदस्यमा वसन्त पालुङ्वा, मोहन त

सिजेएनको नयाँ कार्यसमिति घोषणा

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को नयाँ कार्यसमिति घोषणा भएको छ । शुक्रबार राजधानीमा सम्पन्न समाजको ११औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समाजको नयाँ कार्यसमिति अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ सहकारी खबर डट्कमका पत्रकार हुन् । यस्तै, उपाध्यक्षमा अन्नपूर्ण दैनिकका तुलसीराम सुवेदी चयन भएका छन् भने सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा र सहसचिवमा गोरखापत्रका भेषराज बेलवासे चयन भएका छन् । सिजेएनको कोषाध्यक्षमा भने रातोपाटी डट्कमका

एमाले रूरूक्षेत्र गाउँपालिकाको अध्यक्षमा फर्शुराम ज्ञवाली निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रूरूक्षेत्र गाउँपालिकाको अध्यक्षमा फर्शुराम ज्ञवाली निर्वाचित भएका छन् । सोमवार सम्पन्न अधिवेशनले ज्ञवालीको अध्यक्षमा नयाँ कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा लक्ष्मी ज्ञवाली र सचिवमा तोयनारायण ज्ञवाली निर्वाचित भएका छन् । यस्तै घनश्याम अर्याल रोमनाथ पौड्याल उपसचिव निर्वाचित भएका छन् । अध्यक्ष निर्वाचित ज्ञवाली रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष समेत हुन् । पूर्णकालीन राजनीतिमा आउनुपूर्व ज्ञवाली शिक्षण पेशामा संलग्न थिए । रूरूक्षेत्र नेकपा एमाले सचिव प्रदीप ज्ञवालीको घर भएको गाउँपालिका पन...

ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित

काठमाडौं, असोज १३ । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई हराउदे विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली ओलम्पियन खेलाडीको आधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा […]

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधवार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रविराज थापालाई पराजित गर्दै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनबाट १५ सदस्य नयाँ कार्यसमिति पनि चयन भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएको हो । समितिको महिला उपाध्यक्षमा संगीना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा

गलैंचा उत्पादक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा गुरुङ

काठमाडौं । नेपाल गलैचा उत्पादक तथा निकासी संघको अध्यक्षमा रामवहादुर गुरुङ निर्वाचित भएका छन् । संघको हिजो सोमबार भएको तेस्रो साधारण पछि भएको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो । गुरुङ हिमालयन डेकोर रग्सका सञ्चालक हुन् । संघको नयाँ कार्यसमितिमा तेञ्जीङ शेर्पा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसरी नै समिक विक्रम शाह, निमा लामा […]