स्त्री क्यान्सर रोग समाजमा नयाँ कार्यसमिति

नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको गोसोनको निर्वाचनमा प्राडा गेहनाथ बरालको अध्क्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भउको हो।

सम्बन्धित सामग्री

रसायनिक मलको प्रयोगले बालबालिकामा क्यान्सर बढायो

नेपाली समाजमा क्यान्सर भनेको उमेर पुगेपछि लाग्ने रोग भनेर बुझिन्थ्यो। तर, पछिल्लो समय साना बालबालिकामा पनि क्यान्सर धेरै देखिन थालेको छ। कतिपय बालबालिकाहरूलाई त उपचारको पहुँच भन्दा बाहिर राख्नु पर्ने बाध्यात्मक अवस्था छ। नेपालमा क्यान्सर रोग बढ्दै गइरहेकोले पछिल्लो समय चिकित्सकले पनि उपचारको स्थिति पहिलाको भन्दा भयावह बन्दै गएको बताएका छन् । यसै विषयमा आधारित […]

‘बच्चाको क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ’

नेपाली समाजमा क्यान्सर भनेर उमेर पुगेकालाई लाग्ने रोग भनेर बुझिन्छ । तर, अहिले साना बालबालिकाहरूलाई पनि क्यान्सर रोग लाग्ने गरेको पाइन्छ । कतिपय बालबालिकालाई त उपचारको पहुँच भन्दा बाहिर राख्नु पर्ने पनि देखिन्छ । नेपालमा क्यान्सर रोग बढ्दै गएकाले पछिल्लो समय चिकित्सकले पनि उपचारको स्थिति पहिलाको भन्दा भयावह बन्दै गएको बताएका छन् । हरेक वर्ष […]