एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

काठमाडौँ- अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । आज बसेको एन्फाको विशेष साधारण सभामा भएको पुनः निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित भएक थिए । दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय […]

सम्बन्धित सामग्री

तेस्रो दिन पनि एन्फा कार्यसमिति बैठक बस्दै

ललितपुर (हाम्रो खेलकुद )- अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक तेस्रो दिन शनिबार पनि बस्ने भएको छ । पहिलो दिन जस्तै दोस्रो दिन शुक्रबार पनि सदस्यहरुले आन्तरिक अडिट रिपोर्ट उपलब्ध गराएपछि मात्र अन्य एजेण्डामा प्रवेश गर्ने अडान दोहोर्याएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बैठक स्थगित गरेका थिए। फागुन १४ हुने एन्फा साधारण […] The post तेस्रो दिन पनि एन्फा कार्यसमिति बैठक बस्दै first appeared on हाम्रो खेलकुद.

एन्फा कार्यसमिति बैठक सम्पन्न

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठकले अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डेलाई पदमुक्त गर्ने निर्णय गरेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिती बैठकको गाठो तत्कालका लागि फुकेको छ ।ललितपुर स्थित एन्फा मुख्यालयमा बसेको दोस्रो कार्यसमिति बैठकले असार ६ गते सम्पन्न निर्वाचन पछि नियुक्त गरिएका अन्तर्राष्ट्रिय विभाग प्रमुखमा जर्मन नागरिक नविन पाण्डेलाई […]

एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ। ललितपुर स्थित एन्फा मुख्यालयमा बिहीवार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो। दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए।एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरि शुरु भएको थियो।  ढिलो गरी शुरु भएको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए। पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको हो।यसअघि गत

सुरु भयो एन्फा कार्यसमिति बैठक

काठमाडौ, ५ साउन । पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछी दोस्रो पटक आज (बिहिवार) कार्यसमिति बैठक सुरु भएको छ । सातदोबाटो स्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाएपनी ढिला गरि ८:३० मा मात्रै सुरु भएको थियो । गत सोमबार बैठक बोलाइएपनी अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछी बैठक स्थगित […]

एन्फा कार्यसमिति बैठक जारी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठक जारी छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी बैठकमा १२ बुँदामा एजेन्डा राखिएको छ।  जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ।पछिल्लो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ। कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फाको अध्यक्ष बनेका पंकज विक्रम नेम्बाङलाई निकै दबाब छ। आज सीईओ, प्रवक्ता, तीन सह-महासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदम

अध्यक्ष अस्पताल भर्ना, एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ बिरामी भएपछि एन्फा कार्यसमिति बैठक स्थागित भएको छ । एन्फा कार्यसमितिको दोस्रो बैठक सोमबारका लागि बोलाइएको थियो । अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा कार्यसमिति बैठक स्थगित भएको छ । अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी […]

अध्यक्ष नेम्वाङ अस्पताल भर्ना, एन्फा कार्यसमिति बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको छ ।  एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो तीन बजे बस्ने तय थियो । एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा एन्फा कार्यसमिति बैठक स्थगित भएको छ । अर्को सूचना नआउन्जेल  एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए ।  ‘अध्यक्षज्यू विमार पर्नुभयो । उहाँ अस्पताल हुनुहुन्छ । अर्को सूचना न

एन्फा कार्यसमिति बैठक आज, प्रशिक्षक–खेलाडी विवादको विषयमा छलफल हुने

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फा कार्यसमिति बैठक आज (आइतबार) बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो २ बजे कार्यसमिति बैठक बस्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले रातोपाटीलाई जानकारी दिए ।मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए । त्यसपछि खेलाडीहरूले एन्फालाई छानबिनका लागि आग्रह गरेका थिए । उक्त छानबिन र विवादको विषयम

प्रशिक्षक–खेलाडी विवादको विषयमा एन्फा कार्यसमिति बैठक बस्दै

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फा कार्यसमिति बैठक बस्ने भएको छ ।आगामी २५ गते २ बजेका लागि कार्यसमिति बैठक बस्ने एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले रातोपाटीलाई जानकारी दिए ।मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए ।त्यसपछि खेलाडीहरूले एन्फालाई छानविनका लागि आग्रह गरेका थिए ।

एन्फा कार्यसमिति बैठकमा आफ्ना भनाइ राख्न दिन गणेश थापाको अनुरोध (पत्रसहित)

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले बिहीबार बस्ने एन्फा कार्यसमिति बैठकमा आफ्ना भनाइ राख्न दिन अध्यक्ष कर्माछिरिङ शेर्पासँग अनुरोध गरेका छन्। शेर्पाको नेतृत्वमा आफूमाथि थुप्रै निराधार आरोप लगाइएको, आरोपहरू झुटो साबित भइसक्दा पनि आत्मालोचना नगरेको, तर त्यसले आफू तथा आफ्नो परिवारमा ठूलो मानसिक आघात पुगेको भन्दै पूर्व अध्यक्ष थापाले कार्यसमिति बैठकमा […]