डाइभर्सन नबन्दा सवारी सञ्चालनमा समस्या

दाङको घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा डाइभर्सन निर्माण नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । पुल निर्माणका क्रममा सेवार खोलाको पिच सडक भत्काइए पनि डाइभर्सन नबनाउँदा बर्षादको समयमा सवारी सञ्चालनमा समस्या देखिएको हो ।

सम्बन्धित सामग्री

जोखिमपूर्ण बन्दै बुटवल–पाल्पा सडक खण्ड

बुटवल—पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका-५ मा सडक भासिएको कारण यात्रा जोखिमपूर्ण बनेको छ । सडक भासिएको क्षेत्रमा डोजर लगाएर बेलाबेला एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको भए पनि जोखिम कायमै रहेको छ । उक्त सडकको भित्तामा डाइभर्सन गरेर अहिले भासिएको क्षेत्रमा एकतर्फी रूपमा सडक सञ्चालनमा आएको छ । तिनाउको हिउँदे खोलामा उक्त ६० मिटर सडक पूर्णरुपमा भासिँदा बुटवल तानसेनको यात्रा जोखिमपूर्ण बन्दै गएको हो । सडकको तल्लो भाग बग्ने समस्या भएकाले अस्थायी रूपमा निर्माण भएको सडक पानी परेमा पुनः बग

बुटवल–सुनवल सडक खण्डमा ठुला गाडीका लागि वैकल्पिक मार्ग

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–सुनवल खण्डमा पर्ने तुरिया खोलाको डाइभर्सन बाढीले बगाएपछि ठुला सवारी साधनहरूलाई वैकल्पिक  मार्ग प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।बाढीले सुनवलमा डाइभर्सन मार्ग बगाएपछि अब २० टनभन्दा माथि  लोड भएका सवारी आवागमन रोकेर भुमही–परासी सडक खण्ड हुँदै जानेछन् भने बुटवलबाट पूर्वतर्फ जाने सवारी साधनहरू भैरहवा–परासी हुँदै आऊ–जाऊ गर्ने व्यवस्था मिलाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । साना सवारी साधनहरू भने सञ्चालनमा रहेको प

ठेकेदारको ढिलासुस्तीले पूर्वपश्चिम राजमार्गमा बेहाल, चालक र यात्रुलाई दुःख

सबैभन्दा बढी सवारी चाप हुने निर्माणाधीन बुटवल–नारायणगढ सडक वर्षासँगैको बाढी–पहिरोले क्षतविक्षत बनाएको छ । ठूला–ठूला खाल्डाखुल्डी, पहिरो र ठाउँठाउँमा सडक र पुल भाँसिदा पूर्वपश्चिम राजमार्गको बीच भागमा पर्ने यो सडक खण्ड भएर यात्रा गर्ने यात्रुले अहिले निकै ठूलो सास्तीको सामना गर्दै आएका छन् । गत बिहीवारदेखि निरन्तर परेको झरीका कारण सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । बुटवलभन्दा ४ किलोमिटर अगाडि र ६ किलोमिटर अगाडि २ वटा ‘डाइभर्सन’ बाढीले बगाएको छ । देवदहनजिकै घोडाहा र पश्चिम नवल...

गैंडाकोटमा अवरुद्ध राजमार्ग सञ्चालनमा आयो , सहज हुन समय लाग्ने

पूर्वी नवलपरासीको गैंडाकोट २३ स्मृति नजिक गत बिहीबार रातिदेखि अवरुद्ध बनेको राजमार्ग सञ्चालनमा आएको छ । लगातार परेको वर्षाले खोल्सामा पानीको सतह बढ्दा बाढीले डाइभर्सन बगाएपछि सडक अबरुद्ध बनेको थियो । सोमबारदेखि पानी पर्न रोकिएपछि उक्त क्षेत्रबाट सवारी गुड्न थालेको ईलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो ।

गैँडाकोटमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा

बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट थुम्सीस्थित तेइस स्मृति पुलको डाइभर्सन बिहीबार राति बगाउँदा पूर्णरूपमा अवरुद्ध भएको सो सडकखण्ड आजदेखि एकतर्फी सञ्चालनमा आएको हो ।तेइस स्मृति पुलको डाइभर्सन बगाएको ठाउँमा ह्युमपाइप, माटो, गिट्टी राखेर पुनः डाइभर्सन निर्माण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । शुक्रबार रातिदेखि नै ह्युमपा

नारायणगढ–बुटवल सडक खण्ड पूर्णरूपमा सञ्चालन

बाढीका कारण कावासोतीमा सडक भासिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा तीन दिनअघि सडक भासिएपछि डाइभर्सन गरेर साना सवारी साधनलाई मात्रै आवतजावत गराइँदै आएकामा सडक मर्मत गरेर आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो ।कावासोतीमा भासिएको सडक मर्मत गरी आज दिउँसोबाट पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरी

नारायणगढ बुटवल सडक दुईतर्फी सञ्चालन

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड आज दिउँसोबाट दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित २३ स्मृति पुलमा डाइभर्सन निर्माण गरिएपछि सो सडक दुईतर्फी सञ्चालनमा आएको हो । अविरल वर्षाका कारण हिजो बिहान आएको बाढीले सो सडकमा निर्माण गरिएको डाइभर्सन बगाउँदा सवारी साधन अवरुद्ध भएको थियो ।दिउँसोदेखि दुईतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएपछि राजमार्गमा रोकिएका सवारी साधनहरु गन्तव्यमा पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरी

नारायणगढ बुटवल सडक दुईतर्फी सञ्चालन

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड आज दिउँसोबाट दुईतर्फी सञ्चालनमा आएको छ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित २३ स्मृति पुलमा डाइभर्सन निर्माण गरिएपछि सो सडक दुईतर्फी सञ्चालनमा आएको हो । अविरल वर्षाका कारण हिजो बिहान आएको बाढीले सो सडकमा निर्माण गरिएको डाइभर्सन बगाउँदा सवारी साधन अवरुद्ध भएको थियो । दिउँसोदेखि दुईतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएपछि राजमार्गमा रोकिएका सवारीसाधनहरु गन्तव्यमा पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालल...

१४ घण्टापछि सुनवलको डाइभर्सनबाट हलुका सवारी वारपार

अविरल वर्षाको कारण बुधबार बिहान ४ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलमा बगाएको डाइभर्सनबाट १४ घण्टापछि हलुका सवारी सञ्चालनमा आएको छ । वर्षाको कारण बाढी आएपछि डाइभर्सन निमार्णमा ढिलाइ भएको थियो ।

१४ घण्टापछि सुनवलको डाइभर्सनबाट हलुका सवारी वारपार

अविरल वर्षाको कारण बुधबार बिहान ४ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलमा बगाएको डाइभर्सनबाट १४ घण्टापछि हलुका सवारी सञ्चालनमा आएको छ । वर्षाको कारण बाढी आएपछि डाइभर्सन निमार्णमा ढिलाइ भएको थियो ।