१४ घण्टापछि सुनवलको डाइभर्सनबाट हलुका सवारी वारपार
अविरल वर्षाको कारण बुधबार बिहान ४ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलमा बगाएको डाइभर्सनबाट १४ घण्टापछि हलुका सवारी सञ्चालनमा आएको छ । वर्षाको कारण बाढी आएपछि डाइभर्सन निमार्णमा ढिलाइ भएको थियो ।
सल्यान : सल्यान र जाजरकोटको सिमानामा पर्ने छेडागाडनजिकै भेरी नदीस्थित झोलुंगे पुल भासिएको एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन।गत वर्ष अविरल वर्षाका कारण पुल भासिएपछि बन्गाडकुपिण्डे नगरपालिका–२ बाँमेका बाउनडाँडा, पारिल्ला, चैते, कुरिल्लेल गायत जाजरकोटका झन्डै ३ सय परिवार जोखिम मोलेर वारपार गर्न बाध्य छन्।पिलर भासिएपछि झोलुंगे पुलको बीच भागले भेरी नदी छोए पनि अर्को विकल्प नभएपछि भासिएकै पुलबाट स्थानीय हिँड्न बाध्य छन्।स्थानीयलाई पालिकाको मुख्य बजार सल्लीबजार, जाजरकोटको शिव
सिमकोट – सिमकोट खार्पुखण्डको स्याम्ने खोलामा मोटरसाइकल यात्रुु मिलेर तार्नुपर्ने बाध्यता आइलागेको छ। खोला वारपार गर्ने सडक भत्किएपछि मोटरसाइकलमा सवार यात्रुु मिलेर खोलामा मोटरसाइकल तार्नुपरेको हो। असोज १९ देखि २४ गतेसम्म परेको वर्षासँगै आएको पहिरोले खोलामा रहेको सडक भत्काएपछि मोटरसाइकल यात्रुले स्याम्ने खोलामा यात्रुु मिलेर तार्नुपरेको छ। मोटरसाइकल चालक विमल रावतका अनुुसार खोलाको पानी सबै […]
सल्यान : बबई नदीमा पुल नहुँदा सल्यान कालिमाटीका बालबालिका जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन्। कालिमाटी गाउँपालिका–७ काप्रेचौरका १५० भन्दा बढी बालबालिका दैनिक जोखिम मोलेर बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्दै आइरहेका हुन्।पुल नहुँदा चिन्ना, गाडीको ट्युब‚ जर्किन आदिको सहायताले बबई नदी तर्ने गरेको बालबालिकाको भनाइ छ। बबईपारीका स्वयंवास, कुसुमतरा, बाटुले लगायतका बालबालिका दैनिक एक घण्टा हिँडेर घुइयाबारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा जाने गर्दछन्।विद्यालय जाँ
कवि,नियात्राकार एवं समालोचक प्रदीप सापकोटाको मुक्तक संग्रह “मनको वारपार “तथा कवि पुर्णबहादुर श्रेष्ठको मुक्तक संग्रह 'पुर्णपात्र'को यही कार्तिक ५ गते एक समारोह बिच शुक्रबार लोकार्पण गरिएको छ।...
बाग्मती नदी वारपार गर्नका लागि पक्कि पुलमा भर्याङको सहायता लिनु पर्ने भएको छ। यहाँको हरिहरपुरगढी गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिका जोड्ने पक्कि पुलको पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदा बागमती नदी पार गर्नका लागि स्थानीयले पुलमा भर्याङ लगाउनुपर्न...
काठमाडौं : नेकपा (एमाले)मा कचल्टिएको विवाद वार कि पार लगाउने पक्षमा दुवै पक्षका नेताहरु पुगेका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीभित्रको विवाद वारपार लगाउने मनस्थितिमा पुगेका हुन्। फागुन २३ गते साविक नेकपाको एकता भंग भएपछि सुरु भएको नेकपा एमालेभित्रको रडाको अझै साम्य हुने छाँट छैन। एकपछि अर्को गर्दै दुवै समूहले एकले अर्कोलाई गलाएर अघि बढ्ने रणनीति लिएकाले एमाले विवाद थप कचल्टिएको हो। यसअघि नै ओलीले पार्टीभित्रको विवाद लामो समय भइसकेकाले तत्कालै टुंगोम
काठमाडौं, २२ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल अब अध्यक्ष केपी शर्मा ओलीसँग वारपार गर्ने अवस्थामा पुगेका छन् । पछिल्लो समय पार्टी एकताको लागि दोस्रो पुस्ताका नेताहरुले दबाब दिईरहेको बेला नेता नेपाल भने आफू पक्षधर केन्द्रीय सदस्यहरुको राय र सल्लाह लिएरमात्रै अघि बढ्ने तयारीमा जुटेका छन् । त्यसको लागि उनले आज […]
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीका केही महिला शिवगंगा नदीको किनारमा रहेको चौरमा गाईगोरु, बाख्रा चराइरहेका थिए । नदीमा तिघ्रासम्मको पानी थियो । केही मानिस नदीमा जोखिम मोलेर वारपार गरिरहेका थिए । गाईबाख्रा चराउँदै गरेकी पथरीगाउँकी ३५ वर्षीया सीता चौधरीले साथीसँग सोधिन्, यो नदी (शिवगंगा)मा पुल बन्ने भन्थे, खै कहिलेदेखि काम अघि बढ्ला ? […]
The post पुल नहुँदा वारपार गर्न बयलगाडाको सहारा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.