बुटवल–सुनवल सडक खण्डमा ठुला गाडीका लागि वैकल्पिक मार्ग

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–सुनवल खण्डमा पर्ने तुरिया खोलाको डाइभर्सन बाढीले बगाएपछि ठुला सवारी साधनहरूलाई वैकल्पिक  मार्ग प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।बाढीले सुनवलमा डाइभर्सन मार्ग बगाएपछि अब २० टनभन्दा माथि  लोड भएका सवारी आवागमन रोकेर भुमही–परासी सडक खण्ड हुँदै जानेछन् भने बुटवलबाट पूर्वतर्फ जाने सवारी साधनहरू भैरहवा–परासी हुँदै आऊ–जाऊ गर्ने व्यवस्था मिलाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । साना सवारी साधनहरू भने सञ्चालनमा रहेको प