अप्रिलमा बढ्यो चीनको निकासी

काठमाडौं। अप्रिल महिनामा चीनको निकासी दोहोरो अंकले बढेको छ। अमेरिकासहित विश्वका अन्य मुलुकमा हुने निर्यातमा सुधार आएको हो। विश्वभर कोरोना संक्रमणको दोस्रो लहर फैलिँदा उपभोग्य वस्तुको माग बढेपछि चीनको निकासी सुध्रिएको बताइएको छ। तथ्यांकअनुसार अप्रिलमा चीनले २६३.९ अर्ब डलरको निकासी गरेको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ३२.३ प्रतिशतको सुधार हो।

सम्बन्धित सामग्री

सोलुखुम्बुमा चिराइतो निकासी ६० प्रतिशतले बढ्यो

सोलुखुम्बु - सोलुखुम्बुबाट चिराइतो निकासी ६० प्रतिशतले बढेकाे छ  । जिल्लाबाट आर्थिक वर्ष २०७८/७९ को तुलनामा गएकाे आर्थिक वर्ष २०७९/८० मा ६० प्रतिशतले चिराइतो निकासी वृद्धि भएको हो । डिभिजन वन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा ५ हजार किलो चिराइतो निकासी भएको थियो भने गएकाे आर्थिक वर्ष २०७९/८० मा जिल्लाबाट १२ हजार ५ सय किलो चिराइतो निकासी भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशतको हिसाबले ६० प्रतिशत र सङ्ख्यात्मक हिसाबले ७ हजार ५ सय किलोले बढी हो । जिल्ला...

ओखलढुंगामा चौंरी निकासी बढ्यो

ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाबाट चौंरी निकासी बढेको छ । खिजीदेम्बा गाउँपालिकाको लेकाली क्षेत्रमा पालिँदै आएका चौंरी भारी बोक्नका लागि रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा निकासी हुने गरेको छ । भारी बोक्ने प्रयोजनका लागि भाले चौंरीलाई ४० हजारसम्म मूल्य पर्ने गरेको छ । जिल्लाको रावादोलु, भुसिंगा, पात्ले, खिजीफलाटे, ताक्लुङ, बुलबुले लगायतका लेकाली क्षेत्रमा भारी बोक्न तथा […]

मूल्य अभिवृद्धि बढी हुने वस्तुको निकासी बढ्यो

नेपालको निकासी व्यापार समग्रमा खस्किए पनि मुख्य स्वदेशी उत्पादनहरुको निकासी भने बढेको छ ।गत आर्थिक वर्ष (२०७९–८०)मा निकासी व्यापारमा २१.४ प्रतिशतले गिरावट आई १ खर्ब ५७ अर्बमा खुम्चिए पनि मूल्य अभिवृद्धि बढी हुने वस्तुको निकासीमा भने सुधार देखिएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खाने तेलबाहेक निकासी भइरहेका अन्य […]

देशमा बाँदर आतंक बढ्यो, चीन निकासी गरियोस्ः रामहरि खतिवडा

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाँदर आतंक नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गरेका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा उनले कि बाँदर निकासी गर्न कि मार्ने अनुमति दिन आग्रह गरेका हुन्।‘मैले एउटा समाचार पढेको थिएँ । श्रीलंकाले बाँदर चीनतिर निकासी गरेछ र बेचेछ।हाम्रो पनि आर्थिक संकट परिराखेको छ । केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस्।कि मार्ने अनुमति दिइयोस् ।’उनले भने।

नदीजन्य पदार्थ चोरी निकासी बढ्यो

कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।सुरही खोलाको हल्लानगर, हरहट्टी, बिसुनपुर, लक्ष्मणघाटलगायत नाकाबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको पाइएको छ । सुरही खोलाबाट केही व्यक्तिले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि स्थानीय जनप्रतिनिधि मुकदर्शक बनेका छन् । प्रहरी प्रशासनकै मिलेमतोमा यस्तो काम हुने गरेको स्थानीय रामप्रकाश थापाको आरोप छ । चोरी निकासी हुँदा करोडौँ रुपैयाँको राजश्व

हस्तकला निकासी ८० प्रतिशतले बढ्यो

कोभिड महामारीका कारण संकटमा परेको हस्तकला व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ । हस्तकला व्यवसायीहरूका अनुसार काठमाडौं उपत्यकाभित्रका विभिन्न ‘हस्तकला हब’हरूमा पहिलेकै रौनक देख्न थालिएको छ । हस्तकलाजन्य वस्तुको उत्पादनसँगै निर्यातमा पनि वृद्धि भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) को तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा हस्तकलाजन्य वस्तुको निकासी ८० प्रतिशतले बढेको […]

धनकुटामा काठ निकासी बढ्यो

धनकुटा । धनकुटामा पछिल्लो समय काठ निकासी बढ्दै गएको छ । निजी जग्गामा खाध्य बाली भन्दा वन विस्तार गर्ने क्रम बढेसँगै वर्षेनी काठ निकासी बढ्दै गएको हो । ग्रामिण क्षेत्रसम्म सडक सञ्जाल विस्तार हुनु र खाध्य बाली लगाउने जग्गामा समेत वन लगाउँदै गएपछि धनकुुटाका निजी वनबाट खयर, सल्लो, उत्तिस, चिलाउने, कटुस र सिरिस लगायतका प्रजातिको […]

पाल्पाको निस्दी खोलामा बालुवाको चोरी निकासी बढ्यो

८ पुस, पाल्पा । जिल्लाका विभिन्न भागमा अवैध रूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो थियो । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको छ । पछिल्लो महिना निस्दी खोलाबाट अवैधरूपमा बालुवा चोरीको […]

नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, प्रशासन मौन

मकवानपुरका विभिन्न खोलानालामा नदीजन्य पदार्थ (ढुंगा, गिटी बालुवा)को चोरी निकासी बढे पनि सरोकारवाला निकाय भने मौन छ । दिउँसो तथा रातिको समयमा खोलामा एक्जाभेटर नै लगाएर नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गर्दा पनि प्रहरीले त्यसलाई रोक्न चासो देखाएको छैन ।मकवानपुरको मनहरी खोला, राप्तीखोला, कुखरेनी खोलालगायतका खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको पाइएको छ […]

अप्रिलमा बढ्यो चीनको निकासी

काठमाडौं। अप्रिल महिनामा चीनको निकासी दोहोरो अंकले बढेको छ। अमेरिकासहित विश्वका अन्य मुलुकमा हुने निर्यातमा सुधार आएको हो। विश्वभर कोरोना संक्रमणको दोस्रो लहर फैलिँदा उपभोग्य वस्तुको माग बढेपछि चीनको निकासी सुध्रिएको बताइएको छ। तथ्यांकअनुसार अप्रिलमा चीनले २६३.९ अर्ब डलरको निकासी गरेको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ३२.३ प्रतिशतको सुधार हो।