धनकुटामा काठ निकासी बढ्यो

धनकुटा । धनकुटामा पछिल्लो समय काठ निकासी बढ्दै गएको छ । निजी जग्गामा खाध्य बाली भन्दा वन विस्तार गर्ने क्रम बढेसँगै वर्षेनी काठ निकासी बढ्दै गएको हो । ग्रामिण क्षेत्रसम्म सडक सञ्जाल विस्तार हुनु र खाध्य बाली लगाउने जग्गामा समेत वन लगाउँदै गएपछि धनकुुटाका निजी वनबाट खयर, सल्लो, उत्तिस, चिलाउने, कटुस र सिरिस लगायतका प्रजातिको […]