‘२ नम्बरी’ मा भुटानी अभिनेत्रीको इन्ट्री

निर्देशक दीपेन्द्र लामाको ‘२ नम्बरी’ फिल्ममा भुटानी अभिनेत्री उगेन छोदेन आवद्ध भएकी छन्। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक दीपेन्द्र लामाले भुटानी अभिनेत्री उगेन छोदेन ‘२ नम्बरी’ फिल्ममा आवद्ध भएको जानकारी गराएका थिए।