दयाहाङ र सौगात अभिनित फिल्म ‘२ नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं : फिल्म ‘२ नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको फस्टलुक पोस्टरमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र वुद्धि तामाङलाई देख्न सकिन्छ। रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्ममा दया र सौगातको गेटअप केही फरक छ। यो फिल्मले दुई जना साथीको मित्रताको कथालाई देखाउन खोजेको…

सम्बन्धित सामग्री

‘दिलमाया २’ पुस २९ गते रिलिज हुने

काठमाडौं । फिल्म ‘दिलमाया’को दोस्रो श्रृंखला आगामी पुस २९ गते प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले फिल्मका दुई नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेको हो । फिल्मको अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको निर्देशक राजु गिरीले बताए । राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा ‘२ नम्बरी’ फेम्ड निर्माता किरण नेपाली, सञ्जीला पौडेल, […]