ट्वीटरले आत्महत्या रोकथाम फिचरलाई केही समय हटाएर फेरि रिस्टोर गरेको छ । यस फिचरलाई ह्यासट्याग देयर इज हेल्प भनेर चिनिने गरिन्छ ।
यस फिचरले प्रयोगकर्ताहरुलाई आत्महत्या रोकथाम गर्ने नम्बरहरु तर्फ मार्गदर्शित गरिदिने गर्दछ । कम्पनीले शुक्रबार यो फिचरलाई एलन मस्क्को निर्देशनमा हटाएको थियो र अहिले यो फिचरलाई पुनः सञ्चालनमा ल्याइएको छ ।
मस्कले यो फिचर हटाएको गलत जानकारी हो...