आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना अभियान

काठमाडौँ,२ असोज । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलमा आइतबार आयोजना गरेको आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना अभियानको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्मा । तस्बिर : निरा गौतम, रासस

सम्बन्धित सामग्री

सिन्धुलीमा आत्महत्याका घटनालाई रोकथाम गर्ने अभियान संचालन

सिन्धुली । सिन्धुलीमा आत्महत्याका घटनालाई रोक्नका लागि सचेतना कार्यक्रम संचालन भएकाे छ । आत्महत्या रोकथाम सम्बन्धी देशब्यापी सचेतनाको अवधारणा २०७९ बमोजिम आत्महत्या दुरुत्साहन कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सोही कार्यक्रम अन्तर्गत सदरमुकाममा सामूहिक र्याली र आत्महत्या न्यूनिकरणका चुनौती र समाधान लगायतको विषयमा अन्तरक्रिया गरिएको थियाे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय […]

‘आत्महत्या रोकथामका लागि सामूहिक प्रयास र प्रतिबद्धताको खाँचो’

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आइतबार फुङलिङमा आयोजना गरेको आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियानको शुभारम्भ कार्यक्रममा यस्तो औंल्याइएको हो।...

आत्महत्याको बाटो नरोज्नुहोस्, जीवन महत्त्वपूर्ण छ : गृहमन्त्री खाण

काठमाडौँ- आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ ।काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यक्रमको आयोजना गरेको हो । आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभातफेरि प्रदर्शनीमार्गबाट सुरु भई पदमोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले समाजमा […]

सामाजिक सञ्जाललाई सही तरिकाले प्रयोग गरौं : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अहिले युवा पुस्ताले सबैभन्दा धेरै आत्महत्या गरिरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाललाई सही प्रयोग गर्न नसक्दा पनि कतिपय आत्महत्याका घटना हुने गरेको भन्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताउनुभयो […]

जीवनमा जीत नभई हार्न सक्नुपर्छ : मेयर साह

काठमाडौं । काठमााडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले जीवनमा जीत नभई हार्न सक्नुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताउनुभयो । आइतबार देशभरका ७७ वटा जिल्लामा नै […]

सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेकको जन्म राम्रा कामका लागि हुने भन्दै आत्महत्याको बाटो कसैले रोज्नु नहुने बताउनुभयो । उहाँले नेपाल प्रहरीले पनि आम नागरिकको […]

आत्महत्या न्यूनीकरण गर्न सवैले पहल गरौं : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले आत्महत्या न्यूनीकरण गर्न सवैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका छन् । उपत्यका प्रहरी कार्यालयले आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै मन्त्री खाणले भने–‘अकाल मृत्यु कसैको नहोस्, आत्महत्या न्युनिकरण गर्न सवैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।’प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आत्महत्याको ग्राफ बढेको छ । जीवन महत्वपुर्ण रहेको उल्लेख गर्दै मन्त्री खाणले भने–‘आत्महत्याको बाटो कसैले नरो