२५ भदौ, विराटनगर । आत्महत्या बढ्दै गएपछि प्रदेश १ सरकारले प्रहरीसँगको साझेदारीमा आत्महत्या रोकथाम तथा न्युनीकरण अभियान सञ्चालन गर्ने भएको छ । अभियान शनिबारदेखि सुरु हुने प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रदेश १ मा एक हजार ४८९ जनाले आत्महत्या गरेका छन् । यो संख्या सातवटै […]