आत्महत्या रोकथाम सचेतना अभियान सञ्चालन

काभ्रे, ८ भदौ । दश दिनमा आठ जनाले आत्महत्या गरेपछि इलाका प्रहरी कार्यालय बनेपाले आत्महत्या रोकथाम गर्न विद्यालयस्तरमा सचेतना अभियान थालेको छ । उक्त अवधिमा आत्महत्या गर्ने आठमध्ये छ विद्यार्थी भएपछि प्रहरीले पहिलो चरणमा विद्यालयस्तरमा सचेतना अभियान थालेको जनाएको छ । दिनहुँ आत्महत्याका घटना भइरहँदा इप्रका बनेपाले बनेपा नगरपालिका, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा अभियान […]

सम्बन्धित सामग्री

प्रदेश १ मा आत्महत्या रोकथाम अभियान

२५ भदौ, विराटनगर । आत्महत्या बढ्दै गएपछि प्रदेश १ सरकारले प्रहरीसँगको साझेदारीमा आत्महत्या रोकथाम तथा न्युनीकरण अभियान सञ्चालन गर्ने भएको छ । अभियान शनिबारदेखि सुरु हुने प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रदेश १ मा एक हजार ४८९ जनाले आत्महत्या गरेका छन् । यो संख्या सातवटै […]

आत्महत्या रोकथाम गर्न अभियान संचालन गर्दै मोरङ प्रहरी

आत्महत्या रोकथाम गर्न मोरङ प्रहरीले ‘म छु र पो त’  अभियान सञ्चालन गर्ने तयारी गरेको छ । वर्षेनी बढ्दो आत्महत्या रोकथम गर्दै मानसिक स्वास्थ्य शिक्षाबारे जनचेतना जगाउन मोरङ प्रहरीले एकीकृत...