विराटनगरमा आत्महत्या रोकथाम दिवस मनाइयो (फोटो फिचर)

विराटनगरमा आत्महत्या रोकथाम दिवसका अवसरमा सचेतना कार्यक्रम गरिएको छ। दिवसका अवसरमा साँझ चेतनामुलक सन्देशसहित दिप प्रज्वलन गरिएको छ। आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ।

सम्बन्धित सामग्री

रोकिएन आत्महत्याका घटना

आइतबार विश्व आत्महत्या रोकथाम दिवस मनाइरहेका बेला कपिलवस्तुमा भने आत्महत्याका घटना बढ्दो छ।

आत्महत्या न्युनीकरणमा नेपाल ल क्याम्पस स्ववियुको प्रयास

काठमाडौं, २४ भदौ । आज विश्व आत्महत्या रोकथाम दिवस । नेपालका लागि आत्महत्या ठूलो चुनौति र समस्याको रुपमा देखापरेको छ । नेपालमा पछिल्लो आर्थिक वर्षमा छ हजार नौ सय ९३ जनाले आत्महत्यामार्फत ज्यान गुमाएका छन् । जसमा सात सय ९५ जना बालबालिकाले आत्महत्या गरेका छन् । आत्महत्यको पछाडि ९५ प्रतिशत जिम्मेवार मानसिक रोग हुने गरेको […]

समाजको भूमिकाले मात्रै आत्महत्या नियन्त्रणमा सहयोग पुर्‍याउँछ

नेपालसहित विश्वभरि नै गत शनिबार ‘आशा जगाऔं, जीवन बचाऔं,’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइयो । नेपालमा आत्महत्याका कारण दैनिक १९/२० जनाको ज्यान गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । तर त्यसले आत्महत्या रोकथामका लागि त्यति धेरै प्रयास गरेको भने देखिँदैन । […]

रोकथाम प्रयासका बाबजुद घटेन आत्महत्या

नेपालसहित विश्वभरि नै ‘आशा जगाऔँ, जीवन बचाऔँ,’ भन्ने नाराका साथ शनिबार विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । नेपालले पनि आत्महत्या रोकथाम र नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी दिवस मनाएको हो ।नेपालमा आत्महत्याका कारण दैनिक १९/२० जनाको ज्यान गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ । नेपालमा आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम पनि […]

भावनात्मक सहयोग आत्महत्या रोकथामको अचूक सूत्र

नेपालसहित विश्वभरि नै शनिबार ‘आशा जगाऔँ, जीवन बचाऔँ,’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइयो । दिवसका अवसरमा आत्महत्या रोकथामका लागि चाल्नुपर्ने कदमहरुका बारेमा जानकारी दिइयो । नेपालमा आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । त्यसले आत्महत्या रोकथामका लागि थोरै प्रयास गरेको पाइए पनि आत्महत्याका कारणले दैनिक १९÷२० जनाको ज्यान गइरहेको …

मृत्यु निश्चित भएर पनि मानिस किन आत्महत्या गर्न चाहन्छ ?

आज विश्व आत्महत्या रोकथाम दिवस । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित नेपालमा विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । यो खबर पढिरहँदा पनि विश्वमा कसैले आत्महत्या गरिसकेका छन् । आत्महत्या भनेको जानीजानी आफैँले आफूलाई हत्या गर्नु वा मार्नु भन्ने बुझिन्छ । मानिस बाँच्नका लागि कत्ति सङ्घर्ष गर्न चाहन्छ । बिरामी हुँदा निको हुन चाहन्छ, विपत्ति आउँदा आफूलाई बचाउन चाहन्छ र सधैँ आफूलाई बाँच्न पाए हुन्थ्यो भन्ने कामना गर्दछन् । तर केही मानिस मर्नका लागि आफूले आफैँलाई डोरी लगाउँछन्, विष सेवा गर्छन्, हाम फाल्छन् र आफूले आफैँल...

मधेस प्रदेशमा ६ वर्ष ४ हजार ७ सयभन्दा बढीले गरे आत्महत्या

जनकपुरधाम- आज आत्महत्या रोकथाम दिवस। देशभर विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले आत्महत्याविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै याे दिवस मनाइने गरिन्छ। हरेक वर्ष आत्महत्या राेकथाम दिवस मनाइँदै गर्दा मधेस प्रदेशमा भने आत्महत्या गर्नेहरूकाे संख्या बढ्दै गएको छ। मधेसको विभिन्न जिल्लामा आर्थिक वर्ष २०७३/७४ देखि हालसम्म ४ हजार ७ सय ८३ जनाले आत्महत्या गरेका छन्। मधेस […]

नेपालमा बालबालिकामा आत्महत्या प्रवृत्ति चिन्ताजनक

सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस  पछिल्लो पाँच वर्षमा मात्र १७ सय ४२ बालिका र ११ सय ८ बालकले गरे आत्महत्या नेपालमा बालबालिकामा आत्महत्या प्रवृत्ति डरलाग्दो रूपमा बढेको छ । प्रहरी तथ्यांकअनुसार हरेक दिन...

‘आत्महत्या जनस्वास्थ्यको प्रमुख समस्या, नयाँ नीति आवश्यक’

२५ भदौ, बुटवल । आज विश्व आत्महत्या रोकथाम दिवस । ‘कार्यमार्फत आशाको सिर्जना’ नारासहित यो दिवस नेपालसहित आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । आत्महत्या रोकथामको क्षेत्रमा काम गरिरहेको संस्था कोशिस नेपालले गरेको अध्ययन अनुसार नेपालका सातवटा प्रदेशहरुमध्ये सबैभन्दा धेरै आत्महत्या प्रदेश १ मा हुने गरेको छ । दोस्रो धेरै आत्महत्या लुम्बिनी प्रदेशमा हुने […]