प्रदेश १ मा आत्महत्या रोकथाम अभियान सुरु

२ असोज,  विराटनगर । प्रदेश १ मा  आत्महत्या रोकथाम विशेष अभियान सुरु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुरु गरेका हुन् । प्रदेश १ का डिआइजी सुदीप गिरीका अनुसार गतवर्ष प्रदेश १ मा १ हजार ४८९ जनाले आत्महत्या गरेका […]

सम्बन्धित सामग्री

बढ्दो आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान

मोरङ – बढ्दो आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान प्रदेश नम्बर १ मा सुरु गरिएको छ। आइतबार विराटनगरमा प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्त रुपमा कार्याक्रम आयोजना गर्दै आत्महत्या रोकथामसम्बन्धी सचेतना अभियान सुरु भएको हो। अभियानको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले […]

आत्महत्या न्यूनीकरणका लागि विराटनगरमा सचेतना र्‍याली

विराटनगर । आत्महत्याका घटनामा बढोत्तरी भएपछि प्रदेश १ मा सचेतना अभियान सुरु गरिएको छ । आत्महत्या विकराल रुपमा अघि बढेपछि नियन्त्रणका लागि सचेतना अभियान सुरु गरिएको प्रहरीले जनाएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा अभियान सुरु गरेको हो । आत्महत्या रोकथाम एवं नियन्त्रणको...

प्रदेश १ मा आत्महत्या रोकथाम अभियान

२५ भदौ, विराटनगर । आत्महत्या बढ्दै गएपछि प्रदेश १ सरकारले प्रहरीसँगको साझेदारीमा आत्महत्या रोकथाम तथा न्युनीकरण अभियान सञ्चालन गर्ने भएको छ । अभियान शनिबारदेखि सुरु हुने प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रदेश १ मा एक हजार ४८९ जनाले आत्महत्या गरेका छन् । यो संख्या सातवटै […]

खोटाङमा ३ वर्षमा १ सय ७५ ले गरे आत्महत्या

काठमाडौं :  खोटाङ जिल्लामा आत्महत्या विकराल बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आव ०७५/७६ देखि ०७७/७८ सम्म ३ वर्षमा खोटाङमा १ सय ३ पुरुष, ५१ महिला, १४ बालक  र ७ बालिकाले आत्महत्या गरेका छन्।आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सबैले भूमिका निर्वाह गर्न राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश १ शाखाले जिल्ला समन्वय समिति खोटाङमार्फत स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य संघसंस्था, शिक्षा विकास तथा समन्वय इकाईमार्फत शिक्षण संघसंस्था,

‘आत्महत्या जनस्वास्थ्यको प्रमुख समस्या, नयाँ नीति आवश्यक’

२५ भदौ, बुटवल । आज विश्व आत्महत्या रोकथाम दिवस । ‘कार्यमार्फत आशाको सिर्जना’ नारासहित यो दिवस नेपालसहित आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । आत्महत्या रोकथामको क्षेत्रमा काम गरिरहेको संस्था कोशिस नेपालले गरेको अध्ययन अनुसार नेपालका सातवटा प्रदेशहरुमध्ये सबैभन्दा धेरै आत्महत्या प्रदेश १ मा हुने गरेको छ । दोस्रो धेरै आत्महत्या लुम्बिनी प्रदेशमा हुने […]