रिलायन्स लाइफ र समाज लघुवित्तको आईपीओ बाँडफाँडको तयारी

काठमाडौं । एकै दिनदेखि धितोपत्रको सार्वजनिक निष्कासन (आइपीओ) गरेका समाज लघुवित्त र रिलायन्स लाइफको सेयर आजै

सम्बन्धित सामग्री

रिलायन्स लाइफ इन्स्योरेन्सको पुनर्जागरण अभियान

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बिमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही माघ २३ देखि फागुन १५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । पुनर्जागरण अभियान अन्तर्गत दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बिमालेखको हकमा मात्र लागू हुने र बिमालेख अवधिभित्र एक पटक […]

रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रालि हेटौडाबीच मेडिकल इन्सुरेन्स सेवाका लागि सम्झौता भएको छ ।उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बिमितहरुले हस्पिटलको प्रयोगशाला सेवा, एक्स रे, इसिजी, इसिएचओलगायत सेवाहरूमा विशेष छुट पाउनेछन् । सम्झौता कार्यक्रममा अण्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सूर्य गिरीलगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको […]

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सुदूरपश्चिममा अभिकर्ता सम्मानित

काठमाडौँ – रिलायन्स लाइफ इन्स्योरेन्सले सुदरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। पुस पहिलो साता धनगढीमा सुरु भई, लम्की, महेन्द्रनगर हुँदै नेपालगञ्ज पुगेर उक्त कार्यक्रम सम्पन्न भएको हो। कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले रिलायन्स साथीहरू कम्पनीका मेरुदण्ड भएको बताए। साथीहरूकै अथक परिश्रमले गर्दा यस कम्पनीको व्यापार विस्तारमा टेवा पुगेको […]

रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सहकार्य

रिलायन्स लाइफ इन्स्योरेन्स र बाँकेको जानकी गाउँपालिकाबीच बालजीवन बीमा योजनाको लागि सम्झौता भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बार्षिक रु ५,००० बीमा शूल्क बराबर हुन आउने बीमाङ्क रकम बरावरको २० बर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजना लागू हुनेछ । बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलीले हस्ताक्षर गरे । &n

रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक सम्मेलन सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गरेको छ । यसमा रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको शीर्ष व्यवस्थापन टोलीको सहभागिता रहेको थियो । सम्मेलनमा विशेष गरी कम्पनीको आगामी १ वर्षभित्र गर्नुपर्ने कामहरू, कम्पनीको व्यापारिक धारणा, विभिन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरूबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई

रिलायन्स लाइफ र सानिमा इन्स्योरेन्सबीच मर्जरको सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्सले सानिमा लाइफ इन्स्योरेन्ससँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्विकृत गरेको छ ।सो समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरतकुमार तोदीलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।सोही अनुसार रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने […]

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा इन्स्योरेन्सबीच गाभिने प्रारम्भिक सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको बैठकले सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्विकृत गरेको छ । सो समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरतकुमार तोदीलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । सोही अनुसार आज बिहान नक्साल आयोजित एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा ग

रिलायन्स लाइफ र सानिमा लाइफ बराबरी हैसियतमा मर्जरमा जाने

२९ असार, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभ्ने-गाभिने (मर्जर)सम्बन्धी प्राराम्भिक सम्झौता भएको छ । २९ असार बुधबार बिहान दुई कम्पनीले मर्जरको लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्ष गरेका हुन् । काठमाडौंमा एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट संचालक घनश्याम […]

रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सोमबार विशेष साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा अध्यक्ष ताराचन्द केडियाले छलफलका प्रस्तावहरू प्रस्तुत गरेका थिए । सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पूँजी बृद्धि एवंं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पोखरेल

काठमाडौँ- रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा राकेश पोखरेल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत पद ग्रहण गर्दै पोखरेलले सही दिशामा गईरहेको बिमा कम्पनीमा काम गर्ने मौका दिएकोमा आभार व्यक्त गर्दै आफूसँग रहेको कार्य अनुभवको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई अग्रणी भूमिका हाँसिल गर्न आफू सदैव प्रयासरहत रहने प्रतिवद्धता […]