रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सहकार्य

रिलायन्स लाइफ इन्स्योरेन्स र बाँकेको जानकी गाउँपालिकाबीच बालजीवन बीमा योजनाको लागि सम्झौता भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बार्षिक रु ५,००० बीमा शूल्क बराबर हुन आउने बीमाङ्क रकम बरावरको २० बर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजना लागू हुनेछ । बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलीले हस्ताक्षर गरे । &n

सम्बन्धित सामग्री

रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रालि हेटौडाबीच मेडिकल इन्सुरेन्स सेवाका लागि सम्झौता भएको छ ।उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बिमितहरुले हस्पिटलको प्रयोगशाला सेवा, एक्स रे, इसिजी, इसिएचओलगायत सेवाहरूमा विशेष छुट पाउनेछन् । सम्झौता कार्यक्रममा अण्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सूर्य गिरीलगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको […]

रिलायन्स लाइफ इन्स्योरेन्स र सञ्चो हस्पिटलबीच सम्झौता

काठमाडौं  । रिलायन्स लाइफ इन्स्योरेन्स र हेटौंडामा रहेको सञ्चो हस्पिटलबीच सम्झौता गरिएको छ । सेवाग्राहीको स्वास्थ्य बीमाका लागि दुईपक्षीय सम्झौता गरिएको हो । सम्झौताअनुसार उक्त इन्स्योरेन्स कम्पनीका ग्राहक तथा बीमितले हस्पिटलको प्रयोगशाला, एक्सरे, ईसीजी, ईसीएचओ लगायत सेवामा विशेष छूट पाउनेछन् । सम्झौता कार्यक्रममा कम्पनीका अन्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सूर्य गिरी र हस्पिटलका म्यानेजर अशोक कायस्थको उपस्थिति थियो । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १२४ शाखामार्फत मुलुकभर जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ ।

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जर गर्न सहमत

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स बीच मर्जरका लागि सम्झौता भएको छ । दुवै कम्पनीका प्रतिनिधिले बुधबार मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका सञ्चालक धनश्याम थापाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । हाल सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपियाँ र […]

रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स एकआपसमा गाभिने

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।...

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच मर्जर सहमति

काठमाडौँ – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने भएका छन्। बुधबार मेरियट होटल, नक्साल काठमाडौँमा बसेको सञ्चालक समितिको १०८ औँ बैठकले प्रारम्भिक समझदारी पत्रकोे मस्यौदा स्वीकृत गरी सो समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरत कुमार तोदीलाई अख्तियारी प्रदान […]

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा इन्स्योरेन्सबीच गाभिने प्रारम्भिक सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको बैठकले सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्विकृत गरेको छ । सो समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरतकुमार तोदीलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । सोही अनुसार आज बिहान नक्साल आयोजित एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा ग

रिलायन्स लाइफको सिइओमा पोखरेल

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल नियुक्त भएका छन्।...

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पोखरेल

काठमाडौँ- रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा राकेश पोखरेल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत पद ग्रहण गर्दै पोखरेलले सही दिशामा गईरहेको बिमा कम्पनीमा काम गर्ने मौका दिएकोमा आभार व्यक्त गर्दै आफूसँग रहेको कार्य अनुभवको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई अग्रणी भूमिका हाँसिल गर्न आफू सदैव प्रयासरहत रहने प्रतिवद्धता […]

रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना सार्वजनिक

काठमाडौँ – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ। उक्त बीमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमा लेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ प्रतिशत रकम भुक्तान गरिने रिलायन्सले जानकारी दिएको छ। उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरणसमेत प्रदान कम्पनीको दावी छ। […]

रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

काठमाडौँ– रिलायन्स लाइफ इन्स्योरेन्स लि.ले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ। कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात् कम्पनीको नियमअनुरुप सो दावी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो। दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष तारा […]