रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बिमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही माघ २३ देखि फागुन १५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । पुनर्जागरण अभियान अन्तर्गत दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बिमालेखको हकमा मात्र लागू हुने र बिमालेख अवधिभित्र एक पटक […]