काठमाडौँ- रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा राकेश पोखरेल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत पद ग्रहण गर्दै पोखरेलले सही दिशामा गईरहेको बिमा कम्पनीमा काम गर्ने मौका दिएकोमा आभार व्यक्त गर्दै आफूसँग रहेको कार्य अनुभवको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई अग्रणी भूमिका हाँसिल गर्न आफू सदैव प्रयासरहत रहने प्रतिवद्धता […]