काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले नेताको विरोध हुनु स्वाभाविक भए पनि नेताको विरोधको नाममा मर्यादा नाघ्न नपाइने बताएका छन् । कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई आज लमहीमा सम्बोधन गर्दै सहमहामन्त्री राठौरले नेताको कार्यशैलीको विरोध लोकतान्त्रिक संस्कारभित्रै पर्ने तर नेताको विरोधको नाममा मर्यादा नाघ्न कसैले नपाउने बताए । कांग्रेसमा बिपी, सुवर्ण, […]
काठमाडौं- नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले पार्टीको शनिबार सल्लाघारीमा उद्घाटन हुने ११औँ राष्ट्रिय महाधिवेशनमा उपस्थितिका लागि सार्वजनिक अपील गरेको छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताको लागि एमालेले अपील गरेको हो । पहिलो पटक भक्तपुरमा आयोजना हुन लागेको एमाले महाधिवेशनका कारण जिल्लाभरि उत्साहजनक चहलपहल […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिका लागि पटकपटक सङ्घर्ष र दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । […]
Birgunj (Parsa), Dec 12: A prisoner of Birgunj Jail has passed away while receiving medical treatment. The dead prisoner has been identified as Anil Mahato, 37, a resident of Birgunj Metropolitan City-12.Jail administrator Babulal Regmi informed that Mahato, who was imprisoned in connection with a homicide case, died during the treatment.
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तीनदिने केन्द्रीय कार्यसमिति बैठक शुक्रबार सकिएको छ। यो बैठकले भदौ २३ र २४ गतेको जेन-जी विद्रोहदेखि फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनसम्म समेटेर १३ बुँदे निर्णय गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबारदेखि बसेको बैठकले जेन-जी विद्रोह, संविधान संशोधन, राजसंस्था, आगामी निर्वाचन र सुशासनका विषयमा विस्तृत निर्णयहरू गरेको प्रचार […]