‘बीपी कोइराला, लि क्वान यु, विदेशी पूँजी र एमसीसी’

अहिले नेपालको मौसम जति चिसिएको छ, त्यति नै नेपालको राजनीतिक मौसम चाहिं तातिएको छ। यसरी चिसो मौसममा राजनीति तातिनुको कारण हो- अमेरिकी सहयोग परियोजना (एमसीसी)। एमसीसी प्रकरणमा सबै तानिएका छन् अर्थात् आकर्षित छन्- न त सत्ता पक्ष न प्रतिपक्ष यसबाट विकर्षित छन्। गज्जब चाहिं के हो भने अहिले प्रमुख प्रतिपक्षमा रहेका दल नै सत्ता पक्षमा […]

सम्बन्धित सामग्री

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेंगु क्लिनिक संचालन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टैं डेंगु क्लिनिक संचालनमा ल्याएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएको पुष्टि गरे ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

काठमाडौँ – मिदास टेक्नोलोजीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ। यस सेवाबाट प्रदेश १ र २ का बिरामीहरूले बिहानैदेखि घन्टौं लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउने विश्वास गरिएको छ। बिरामीहरू आफै अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति […]

बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद्को आजको बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार डा. रेग्मीले दिए राजीनामा

मोरङ – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार डा मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन्। प्रतिष्ठानमा जारी शुद्धीकरण अभियानका क्रममा रजिस्टारसहित अन्य पदाधिकारीको राजीनामा माग हुँदै आएको थियो। सोही क्रममा शुक्रबार डा रेग्मीले राजीनामा दिएको बताइएको छ। प्रतिष्ठानमा शिक्षा र स्वास्थ्य क्षेत्र भ्रष्टाचारमुक्त गराई सुशासन र पारदर्शिता कायम हुनुपर्ने मागसहित दुई महिनादेखि आन्दोलन हुँदै आएको […]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अख्तियारको विस्तृत छानबिनमा

२८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिततामाथि विस्तृत अनुसन्धान गर्ने भएको छ । त्यसैको तयारीस्वरुप विहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित कार्यालयबाट गएको टोलीले आवश्यक कागजात नियन्त्रणमा लिनुका साथै स्थलगत छानबिन पनि गरेको हो । अख्तियार स्रोतले भन्यो, ‘त्यो टोलीले प्रारम्भिक प्रतिवेदन बुझाउनासाथ निर्णय गरेर विस्तृत […]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

काठमाडौं, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज छापा मारेको छ । स्वास्थ्य सामाग्री खरिद र निर्माणमा अनियमितता भएको सार्वजनिक भएसँगै आज दिउँसो प्रतिष्ठानमा केन्द्रबाट खटिएको टोलीले छापा मारेको जनाइएको छ । प्रतिष्ठानमा अक्सिजन प्लान्ट, एमसीएच भवन, फार्मेसी भवन, एमआरआई निर्माणमा करोडौंको चलखेल भएको चर्चामा आएको छ ।