मोरङ – सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ। प्रतिष्ठानले आइतबार विज्ञप्ति जारी गर्दै घोपा क्याम्प बचाऊँ अभियानमा आबद्ध अभियानकर्मीलाई वार्ताका लागि आह्वान गरेको हो। प्रतिष्ठानका निर्देशक प्राडा गौरीशंकर साहले अभियानमा रहेकाहरूको मागमा छलफल गर्न प्रतिष्ठानतर्फ ५ सदस्यीय वार्ता टोली गठन भएको जानकारी दिए। त्यसैगरी, उनले वार्ताका लागि […]