बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

काठमाडौं, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज छापा मारेको छ । स्वास्थ्य सामाग्री खरिद र निर्माणमा अनियमितता भएको सार्वजनिक भएसँगै आज दिउँसो प्रतिष्ठानमा केन्द्रबाट खटिएको टोलीले छापा मारेको जनाइएको छ । प्रतिष्ठानमा अक्सिजन प्लान्ट, एमसीएच भवन, फार्मेसी भवन, एमआरआई निर्माणमा करोडौंको चलखेल भएको चर्चामा आएको छ ।

सम्बन्धित सामग्री

ठप्प बीपी प्रतिष्ठान:  १६ वर्षदेखि बढुवा रोकिँदा आन्दोलित कर्मचारी

आपतकालीन सेवाबाहेक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपीडी सेवा आइतबार ठप्प छ ।

बीपी प्रतिष्ठानमा शिक्षक कल्याण समाजको तदर्थ समिति गठन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षक कल्याण समाज, तदर्थ समितिको संयोजकमा  डा सेराज अहमद खान चयन भएका छन्।

डा राजकुमार रौनियारको निधन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा राजकुमार रौनियारको निधन भएको छ। उनको उपचारका क्रममा मंगलबार बिहान १० बजे निधन भएको हो।

मानव अंगसहित एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ

सशस्त्र प्रहरी बले मानव अंगसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

काठमाडौँ – मिदास टेक्नोलोजीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ। यस सेवाबाट प्रदेश १ र २ का बिरामीहरूले बिहानैदेखि घन्टौं लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउने विश्वास गरिएको छ। बिरामीहरू आफै अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति […]

बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ।...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अख्तियारको विस्तृत छानबिनमा

२८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिततामाथि विस्तृत अनुसन्धान गर्ने भएको छ । त्यसैको तयारीस्वरुप विहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित कार्यालयबाट गएको टोलीले आवश्यक कागजात नियन्त्रणमा लिनुका साथै स्थलगत छानबिन पनि गरेको हो । अख्तियार स्रोतले भन्यो, ‘त्यो टोलीले प्रारम्भिक प्रतिवेदन बुझाउनासाथ निर्णय गरेर विस्तृत […]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : स्वास्थ्य सेवा पनि उस्तै भद्रगोल

२० साउन, काठमाडौं । धरानस्थिती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा पनि भद्रगोल र लथालिंग अवस्थामा पुगेको छ । सरकारले गठन गरेको अध्ययन प्रतिवेदनअनुसार विभिन्न स्वार्थका कारण अस्पतालको सेवा गुणस्तरहीन बनाउने र विरामी बाहिर पठाउने प्रवृत्ति मौलाएको छ । कतिपय अवस्थामा सामान्य मेहनत गरे सञ्चालनमा आउने उपकरण बिगारेर राखिएको छ । अक्सिजन प्लाण्टको क्षमता […]