काठमाडौं : काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भएकाले उनीहरुलाई विदामा बस्न मिल्ने नीति तथा कार्यक्रम ल्याउने योजना रहेको बताइन्।आईतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिवद्धता समेत व्यक्त गरिन्।उनले भनिन्, ‘कार्यस्थलमा महिलाहरुलाई सुरक्षित हुने खालको हामी प्रबन्ध गर्नेछौँ। महिनावारी