राहुललाई पक्राउ गर्न प्रहरीले प्रधानमन्त्री र गृहमन्त्रीलाई समेट गलत सूचना दियो

हत्या, बलात्कार, अपहरणलगायतका जस्तासुकै अपराध गरेपनि दलका नेताहरुले परिवारका सदस्य र आसेपासेलाई चलाउनै नदिने परम्पराको विकास भएपछि यस पटक प्रहरीले प्रधानमन्त्री र गृहमन्त्री समेतलाई थाङ्नामा सुताएर राहुल महरालाई पक्राउ गरेको छ। नेकपा ...

सम्बन्धित सामग्री

काठमाण्डौको सिनामङ्गलमा प्रहरीले गोली चलायो, एक जना पक्राउ

काठमाण्डाै – काठमाण्डौको सिनामङ्गलमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध ओसारपसारको आशङ्कामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार सिनामङ्गलको शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । गोली लागेर घाइते भएका भगतको अहिले काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको साथबाट सय ग्राम लागुऔषध बरामद भएको प्रहरीको भनाइ छ ।

बारा प्रहरीले एकैदिन पक्राउ गर्‍यो ३३२ फरार प्रतिवादी

वीरगञ्ज – प्रहरीले बाराबाट एकैदिन ३ सय ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न अपराधमा अदालतबाट सजाय पाएर फरार रहँदै आएका उनीहरुलाई पक्राउ गरिएको हो। अदालतको आदेश कार्यान्वयन गराउने क्रममा उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ६ वर्ष ५ महिना १० दिन कैद सजाय पाएका प्रतिवादी बारा कलैया उपमहानगरपालिका–१ बस्ने विजय […]

टिकटकबाट जुवा खेलाउनेलाई प्रहरीले पक्राउ गर्न थाल्यो

काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत जुवा खेलाउने कार्यमा संलग्नलाई पक्राउ गर्न थालेको छ । प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने ४ जनालाई

धनुषा प्रहरीले भन्यो- मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरेका छैनौँ

धनुषा- धनुषा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीलाई पक्राउ नगरेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा अध्यक्ष अन्सारीलाई पक्राउ गरेको समाचार आएपछि प्रहरीले पक्राउ नगरेको प्रष्ट पारेको हो । धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पक्राउ परेको भन्ने समाचार झूटा भएको बताए । ‘बिहानदेखि २० जनाले फोन गरेर सोधिक्नुभयो । उहाँ पक्राउ पर्नु भएको होइन् […]

प्रहरीले भन्यो- मादी हत्याकाण्डमा थप कोही पक्राउ परेका छैनन्

संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ, खोलागाउँमा एकै परिवारको ६ जनाको सामूहिक हत्या आरोपमा थप कोही पक्राउ नपरेको प्रहरीले बताएको छ ।

चोरी गर्ने ३ जनालाई रामेछाप प्रहरीले गर्‍यो पक्राउ

रामेछापको उमाकुण्ड गाउँपालिका–७ बिमिरेमा कोही नभएको समयमा पसल फोरेर चोरी गर्ने ३ जनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।  साउन २२ गते शुक्रवार स्थानीय टेकराज नेवारको पसल पछाडिबाट टीनको छानो काटेर पसलमा भएको १ लाख ५० हजार चोरी गर्ने ओखलढुंगा र रामेछापका ३ जनालाई पक्राउ गरिएको रामेछाप प्रहरी प्रमुख डीएसपी नवराज ढुंगानाले बताए । प्रहरीले घटनाको जानकारीपछि अनुसन्धान गरी घटनामा संलग्न ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१ का १६ वर्षीय बालकलाई ओखलढुंगा प्रहरीको समन्वयमा पक्राउ गरेको छ । ...

सुजिता हत्या प्रकरणमा पक्राउ परेका ४ जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

जनकपुरधाम : महोत्तरीको लोहारपट्टि नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। मंगलवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो। प्रहरीले मृतक सुजिताका देवर २९ वर्षीय रुपेश…

प्रहरीले रामकुमारीलाई किन पक्राउ गर्‍यो ? किन छाड्यो ?

२९ माघ, काठमाडौं । झण्डै दुई साता बालुवाटारको दबाव थेगेको प्रहरीले बिहीबार विहान नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्‍यो । राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको प्रहरीले अदालतमा समेत लैजान आँट गरेन । केही घण्टा प्रहरी हाकिमको कोठामा राखेर छाड्यो । दिउँसो १ बजे शंखमुलस्थित निवासबाट पक्राउ परेकी उनी करिब ५ घण्टा […]