धनुषा प्रहरीले भन्यो- मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरेका छैनौँ

धनुषा- धनुषा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीलाई पक्राउ नगरेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा अध्यक्ष अन्सारीलाई पक्राउ गरेको समाचार आएपछि प्रहरीले पक्राउ नगरेको प्रष्ट पारेको हो । धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पक्राउ परेको भन्ने समाचार झूटा भएको बताए । ‘बिहानदेखि २० जनाले फोन गरेर सोधिक्नुभयो । उहाँ पक्राउ पर्नु भएको होइन् […]

सम्बन्धित सामग्री

लागू औषधसहित धनुषाबाट दुई जना पक्राउ

धनुषा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।...

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा - धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई गएराति पक्राउ गरेको हो । उनी मिथिला नगरपालिका–१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन् ।  यसअघि मिथिला–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला–६ का रोशनक...

पेस्तोल बेच्ने र खरिद गर्ने दुवै पक्राउ

धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय शङ्कर महतो रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको …

धनुषा हत्या प्रकरण : ५ लाख रुपैयाँमा शुटरसँग 'डिल'

धनुषा – धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ का धानुक दासको हत्यामा उहाँकै छोरा र ज्वाइँको संलग्नता रहेको पाइएको छ । ४० वर्षीय दासको गएकाे पुस १० गते आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो । दासको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उहाँका छोरा र ज्वाइँसहित तीन जनालाई पक्राउ गरेको छ । एक जना अझै फरार रहेका छन् । दासको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उहाँका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र नगराइन नगरपालिकाकाे जटहीका शुटर रञ्जित यादवलाई पक्राउ गरेको हो । मृतक धानुक दासका ज्वा...

धनुषा : प्रभु यादवको हत्या आराेपमा दुई जना पक्राउ

धनुषा - धनुषाको मिथिला बिहारी नगरपालिका-४ कजरा रमौलका ५३ वर्षीय प्रभु यादवको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कजरा रमौलका ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् । बिहीवार राति दुई पक्षीय विवाद भएपछि प्रभु यादवको हत्या भएको थियो ।  बिहीवार राति स्थानीय सुरज यादवसहितकाे समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको ज्यान गएकाे प्रभुका छोरा अशोकले बताउनुभयाे । घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेक...

ब्राउन सुगरसहित धनुषा दुई जना पक्राउ

धनुषा – सशस्त्र प्रहरीले धनुषाको महिनाथपुरबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो । स६ प ८०८६ नम्बरको रातोरकालो रंगको मोटर साइकलमा चढी हेल्मेटमा लुकाएको ब्राउन सुगरसहित सिरहा कर्जना नगरपालिका २ का २३ वर्षीय महादेव मण्डल र १९ वर्षीया […]

आमाको हत्‍या आरोपमा छोरा पक्राउ

३१ भदौ, धनुषा ।  आमाको हत्‍या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-५ मखनाहा बस्‍ने २५ वर्षीय मनोज मण्डल रहेका छन् । उनले  मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परका उनीमाथि ज्यान सम्बन्धि कसुर (कर्तव्‍य ज्‍यान) मा म्‍या थप […]

धनुषा प्रहरीद्वारा जरायोको आखेटोपहार बेचबिखनमा संलग्न दुईजना पक्राउ

धनुषामा जरायोको आखेटोपहार बेचबिखनमा संलग्न दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेकाे छ। बिहीबार जनकपुर उपमहानगरपालिका-२४ बाट उनीहरूलाई पक्राउ गरेको हो।...

जुवा मुद्दामा फरार रहेका पक्राउ

१६ जेठ, जनकपुरधाम । धनुषा प्रहरीले जुवा मुद्दामा जिल्ला अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ बर्षीय कैलाश चौधरी छन् । चौधरीलाई धनुषा जिल्ला अदालतले २०७४ साल साउन ५ गते जुवा मुद्दामा रु ५० हजार रुपैयाँ जरिवाना तोक्ने फैसला गरेको थियो । अदालतको फैसलापछि […]

धनुषा मालपोत कार्यालयका प्रमुख ५ लाख रुपैयाँ घुस लिंदै गर्दा रंगेहात पक्राउ

२८ चैत, जनकपुरधाम । धनुषा मालपोत कार्यलयका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोकबाट सोमबार बिहान पक्रेको हो । सेवाग्राहीसँग घुस वापत रकम लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख […]