वीरगञ्ज – प्रहरीले बाराबाट एकैदिन ३ सय ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न अपराधमा अदालतबाट सजाय पाएर फरार रहँदै आएका उनीहरुलाई पक्राउ गरिएको हो। अदालतको आदेश कार्यान्वयन गराउने क्रममा उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ६ वर्ष ५ महिना १० दिन कैद सजाय पाएका प्रतिवादी बारा कलैया उपमहानगरपालिका–१ बस्ने विजय […]